ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

समसामयिक बिषयमा ”शैक्षिक बहस”

लुम्बिनी दर्पण २०७७ असार १६, मंगलवार १४:१७
[sharethis-inline-buttons]

रबिन बेल्बासे कपिलवस्तु, असार १६
नेपाल कमर्श क्याम्पस, मीनभवनका बिबिए संकायका विद्यार्थीहरूले व्यक्तित्व र उध्यमी मानसिकताको विकास गर्ने हेतुले खोलेको क्लब, स्मार्ट एन्. सी. सी. बिबिएले असार १० गतेका दिन शैक्षिक बहस विषयमा अनलाइन माध्यम जुम एप्लिकेसन मार्फत एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा।डा। शिवलाल भुषाल र नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख प्रा।डा। जीवन कुमार भट्टराई सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मध्यस्तकर्ताको भूमिका त्यही क्याम्पसका पूर्व विद्यार्थी एवम् उध्यमी अशेष भण्डारीले गर्नुभएको थियो ।

कोविड(१९ ले निम्त्याएका चुनौतीहरू लाई कसरी त्रि।वि र त्यसभित्र रहेको एउटा सरकारी क्याम्पस एन्. सी. सी.ले व्यवस्थापन गरिरहेको छ र आगामी दिन मा के कस्ता कार्यक्रमहरू ल्याउने तयारीमा छ जसले भविष्यमा हुनसक्ने यस्ता अनिश्चिततालाई पनि प्रबन्ध गर्न सकोस भन्ने विद्यार्थीहरूका जिज्ञासा रहेका थिए ।

यिनै प्रश्नहरूको प्रतिउत्तरमा डा. भुसालले यसका लागि एउटा छुट्टै समिति गठन गरिएको र यसमा कार्य भैरहेको बताउनु भएको छ । त्रि।वि।मा अन्य विश्वविद्यालय भन्दा अत्याधिक विद्यार्थी संख्या भएको र देशको पुरानो विश्वविद्यालय भएका कारण त्रि।वि।ले सबै कार्यक्रमहरू अनलाइन मार्फत गर्न नसकिने तर भावी दिनमा हुने यस्ता चुनौतीसँग लड्नका लागि योजनाहरू बनाउने जानकारी डा. भुसालले प्रदान गर्नु भएको छ । सबै विद्यार्थीसँग सम्पर्क गर्न नसकिने हुनाले पनि के(कस्तो निर्णय गर्ने भन्ने निश्चित गर्न नसकेको र यसलाई कम गर्न छिटो नयाँ ढाचा अनुसारको शिक्षा प्रणाली ल्याउने बताउनु भएको छ ।

लकडाउन सुरु भएको १ २ हप्ता देखि नै त्रिविले के कस्ता कार्यहरू गर्न सकिन्छ भनेर पहल सुरु गरेको थियो । त्यसका लागि आवश्यक कर्मचारीलाई तालिमको व्यवस्था भैरहेको तर अहिलेसम्म परीक्षा के(कसरी र कहिलेसम्म हुने टुङ्गो त्रि।वि।ले गर्न नसकेको पनि बताउनु भएको छ ।

आवश्यक जनशक्तिको अभावले अवकाश लिइसकेका शिक्षकशिक्षिकालाई पनि पुनः पढाउनका लागि बोलाउनु परेको र भाबि योजनाका अनुरूप अनलाइन पुस्तकालयको पनि व्यवस्था भैरहेको बेला प्रत्येक संस्थाको लागि छुट्टै इमेलको पनि व्यवस्था गर्ने तरखरमा त्रि।वि। रहेको हुनाले त्रि।वि।ले आवश्यक मानव संसाधन चयन गर्नको लागि मानव संसाधन योजना प्रणाली प्रयोग गरोस् भन्ने सुझाब सहभागि विद्यार्थीले दिएका छन् ।

त्यसै गरि डा. भट्टराईले विद्यार्थीहरू सँग सम्पर्कमा आएर के(कस्तो योजना ल्याई अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरी त्यसैअनुसार कार्य अगाडि बढाउने र अहिले पनि कतिपय कक्षाहरू अनलाइन मार्फत भैरहेको जानकारी दिनु भएको छ । सूचना प्रविधि कक्षाको व्यवस्थापन गरी विद्यार्थीहरूलाई पढ्ने व्यवस्था मिलाएको कुरा पनि उहाँले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको छ ।

यो अवस्थालाई हेर्दा त्रि।वि।ले भविष्यमा पक्कै पनि यस्ता अनिश्चित गतिविधिलाई कम गर्ने ढाँचा ल्याउँछ भन्ने आशा विद्यार्थीले गरेका छन् । साथै त्रिविको कुनै पनि कमीकमजोरीले विद्यार्थीहरूको भविष्य र समय व्यर्थमा नजाओस् भन्ने आशा हरेक विद्यार्थी तथा उनका अभिभावकहरूको रहेको छ । यी दुई बुद्धिजिवीको कुरालाई नियाल्दा विद्यार्थीहरूमा सकारात्मकता झुल्केको छ र सबैको भरोसा देशको पहिलो विश्वविद्यालय, त्रिविमा रहेको पनि देखिन्छ । त्रिविले छिट्टै नै केही योजना ल्याएर यो समस्यालाई समाधान गर्नेछ भन्नेमा विद्यार्थीहरू आशावादी रहेका छन् ।


प्रकाशित : २०७७ असार १६, मंगलवार १४:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech