ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन

लुम्बिनी दर्पण २०७९ भाद्र २७, सोमबार १५:५०
[sharethis-inline-buttons]

नुर मोहम्मद मुसलमान, मायादेवी

कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा पालिका स्तरिय मानव अधिकार समूह गठन भएको छ । भेलाले इन्सेक , मानव अधिकार समुहको अध्यक्षमा सतिस प्रसाद पाण्डेयलाई चयन गरेको छ । मायाँदेवी गाउँपालिकामा भदौ २६ गते भएको मानव अधिकार समुह गठनका लागि भेलाले पाण्डेयलाई अध्यक्ष पदमा सर्व सहमत चयन गरेको हो ।
जसको उपाध्यक्षमा रिखिराम रैदास, सचिवमा सुन्दरी लोनिया, सह सचिवमा जमिल अहम्मद मुसलमान, कोषाध्यक्षमा अब्दुल्लाह मुसलमान चयन भएका छन् । यस्तै सदस्यहरुमा डिलिप कुमार बरई, चम्पा भेवट, बेलाल अहम्मद मुसलमान, अजिजुद्दिन मुसलमान, जय प्रकाश चौधरी लगाएत ११ सदस्यीय चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा मायाँदेवी गाउँपालिकाका प्रमुख वलिउद्दीन मुसलमानले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरुको अमह भूमिका भएको बताएका छन् । शिक्षा, स्वास्थ्य, लैंगिंक विभेद लगाएतका बिभिन्न हिंसाहरुको बिरुद्धमा पैरवी गर्दै आएको इन्सेकले यस मायाँदेवी गाउँपालिकामा अभियान संचालनका लागि समिती गठन गर्नु महत्वपूर्ण भएको बताए । यस स्थानियतह भित्र मानव अधिकारका घटना हुन नदिनका निमित्त गाउँ टोल तथा वस्ती हुँदै पालिका सम्म मानव अधिकारकर्मीले भुमिका खेल्नुपर्नेमा जोड दिंदै स्थानियतहबाट हुने सहयोगमा आफू प्रतिवद्ध रहेको प्रमुख मुसलमानले बताए ।

यस्तै समाजिक विकास समितीका संयोजक तथा वडा नंं. ५ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले मानव अधिकारका घटना दिनदिनै घटिरहनुका साथै आत्महत्या लगायत घटनाहरु समाजमा बढ्दै गएको बताए । नव निर्वाचित समूहका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना दिंदै यस्ता घटनाहरुलाई निराकरण गर्न मानव अधिकार समूहले वडाका बिभिन्न टोलहरुमा अभियान संचालन गर्नुपर्ने बताए । वडा अध्यक्ष पाण्डेले वडा नं ५ बाट मानव अधिकारको क्षेत्रमा पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष शैलेन्द्र कुमारले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै मानव अधिकार कर्मीहरुको साथ र सहयोग अपरिहार्य रहेको बताए । सानो उमेर देखी राजनितिक क्षेत्रमा लागेका यादवले मानव अधिकार समुहले व्यक्तिलाई मानवको रुपमा बाच्न पाउने, खान पाउने र आफनो अधिकार माग गर्न पाउने अधिकार दिलाउने मानव अधिकारकर्मिको साथले नै अगाडी बढ्ने प्रेरणा मिलेको बताए । वडा अध्यक्ष यादवले आफ्नो वडामा मानव अधिकार समूह संग समन्वय गरेरै अभियान संचालनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
समुहका नव निर्वाचित अध्यक्ष सतिष प्रसाद पाण्डेयले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दे मानव अधिकार समूहलाई प्रशंसनिय कार्यहरु सहित अगाडी बढाउने प्रतिवद्धता जनाए ।https://lumbinidarpanonline.com
फुलिका किशोरी संजालका अध्यक्ष सुन्दरी लोनियाले मानव अधिकार हाम्रो पालिकामा गठन गर्न पाउँदा धेरै खुशि भएको बताईन् । उनले हाम्रो समाजमा हत्या , हिंसा , बलात्कार र भेदभावले यहाँका किशोरीहरुको पठनपाठनमा धेरै समस्या भएको बताउँदै अब यस्ता समस्याहरुलाई समाधान गर्न लागिपर्नेमा जोडदिईन् ।
भेला तथा कार्यक्रममा कपिलवस्तु नगरपालिका मानव अधिकार समुहका नगर अध्यक्ष पुष्पा रेग्मीले स्वागत मन्तब्य दिंर्दै अब समाजमा रहेका विकृती विसंगतीलाई न्यूनिकरण गर्न सबैको साथसपोर्टको आवश्यकता भएको बताईन् । समाजमा घटने बिभिन्न घटनाहरुलाई सबैले खुलेर बाहिर ल्याउनेमा जोड दिइएकी थिईन् ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती अचार्यले इन्सेकको काम , कर्तव्य र मानव अधिकार सम्बन्धि अभियानकोबारेमा जानकारी दिएकी थिईन् । कार्यक्रममा कार्यपालिका सदस्य बिमलावती चमार , लुम्बिनी अपांग उत्थान समाजका डिलिप कुमार बरई , सदरसाका मौलाना , मोल्वी , महिला स्वास्थ्य स्वयंम सेविका , युवा संजालका प्रतिनिधी र संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रको संचालन कपिलवस्तु नगरपालिका मानव अधिकार समुहका नगर उपाध्यक्ष नुरमोहम्मद मुसलमानले संचालन गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा गठन भएकोे मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, महिला र बालअधिकार उल्लङ्घन, जातीय विभेद, महिलामाथि हुने हिंसा र वातावरणीय अधिकारको सवालको क्षेत्रमा काम गर्ने छ ।    https://lumbinidarpanonline.com


प्रकाशित : २०७९ भाद्र २७, सोमबार १५:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech