ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सर्वदलिय बैठकद्धारा कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक प्रतिबद्धता व्यक्त

लुम्बिनी दर्पण २०७९ चैत्र १८, शनिबार २१:३४

लुदस, तौलिहवा
कपिलबस्तु पर्यटन विकास समितिद्धारा आवहन गरिएको सर्वदलिय बैठक कपिबस्तु नगरपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष एवम कपिलबस्तु विकास कोष संभाब्यता अध्ययन प्रतिबेदन समितिका संयोजक श्री हरिश चन्द्र खनालको अध्यक्षतामा विभिन्न राजतितिक दलका प्रमुख प्रतिनिधिहरु एवम कपिलबस्तु पर्यटन विकास समितिद्धारा गठित कपिलबस्तु विकास कोष संभाब्यता अधययन प्रतिबेदन समितिका सदस्यहरुको उपस्थितिमा सर्वदलिय बैठक सम्पन्न भएको छ ।
सर्वदलिय बैठकबाट कपिलबस्तु विकास कोष गठन राजनितिक प्रतिबद्धता व्यक्त गरेकोमा आयोजक समितिको तर्फबाट अध्यक्ष हरिश चन्द्र खनालले राजनितिक दलका प्रतिनिधिलाई विशेष धन्यबाद व्यक्त गर्दै अध्यक्ष खनालले भने “ कपिलबस्तु विकास कोषका गठनका लागि गरिको राजनितिक प्रतिबद्धता कपिलबस्तु जिल्लाको सर्बाङ्गीण विकास र आर्थिक समृद्धीका लागि एक ऐतिहाँसिक दस्ताबेज हुनेछ ।” कपिलबस्तु पर्यटन विकास समितिद्धारा कपिलबस्तु विकास कोष गठनका लागि सँकल्प प्रस्ताव पारित गर्ने पुर्वनिर्धारित कार्यक्रम अन्र्तगत राखिएको दोस्रो सत्रको कार्यक्रममा उपस्थित राजनितिक दलका प्रमुख प्रतिनिधिहरुलाई खुला बहसका लागि समय उपलब्ध गरार्ईएको कार्यक्रम सञ्चालक बसन्त बन्जाडेले बताएका छन ।
कपिलबस्तु विकास कोष गठन सन्दर्भमा नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि श्री खुर्सेद अहमद खानले आयोजक संस्थालाई विशेष धन्यबाद समेत व्यक्त गर्दै उक्त कार्यमा नेपाली काँग्रेसको तर्फबाट पुणर् समर्थन रहेको व्यक्त गर्दै राजनितिक प्रतिबद्धता व्यक्त गरेका छन । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट जिल्ला नेता शिव विष्टले कपिलबस्तु जिल्लाका पर्यटकिय सम्पदाहरुको विकासका लागि कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिलबस्तु विकास कोष गठनको पक्षमा रहेको बताउँदै आयोजकलाई अभियान सफलताको शुभकामना व्यक्त गर्दै पार्टीको तर्फबाट पूणर् समर्थन रहेको बताउँदै आगामि दिनमा पार्टीको तर्फबाट गर्नपर्ने सम्पूणर् सहयोग गर्ने बाचा गर्दै कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक सहमति एवम प्रतिबद्धाता व्यक्त गरेका छन ।
राजनितिक प्रतिबद्धता व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका जिल्ला प्रतिनिधि गिता केसी अन्जानले कपिलबस्तु पर्यटन विकास समितिले थालेको कार्यको प्रसँशा व्यक्त गर्दै कपिलबस्तु जिल्लाको धार्मिक,साँस्कृतिक,ऐतिहासिक ,पुरातात्विक एवम पर्यटकिय सम्पदाहरुको बृहत्तर विकासका लागी कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिललबस्तु विकास कोष गठन गर्न नेकपा(एकीकृत समाजबादी)को तर्फबाट पुणर् समर्थन गर्दै राजनितिक प्रतिबद्धता व्यक्त गरेकी छिन ।

साथै जनता समाजबादी पार्टीका जिल्ला प्रतिनिधि सन्तोष कुमार पाण्डेयले संभावनाले भरिपूणर् कपिलबस्तु जिल्लाको विकास नभएको प्रति दःख व्यक्त गर्दै आयोजक समितिले गरेको कार्यको प्रसशा व्यक्त गर्दै कपिलबस्तु विकास कोष गठन गर्न पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गर्ने बताए । यसै गरी जनमत पार्टीका जिल्ला प्रतिनिधि रियाज अहमदले कपिलबस्तु विकास कोष गठन नगरी कपिलबस्तुको विकास नहुने जिकिर गर्दै कपिलबस्तु विकास कोष गठन गर्ने प्रस्तावको पुणर् समर्थन गर्दै पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गरेका छन । यसैगरी नागरिक शक्ति नेपालका जिल्ला संयोजक बसन्त पोख्रेलले कपिलबस्तु जिल्लाको दीगो विकास र आर्थिक समृद्धीका लागि प्रस्तावित कपिलबस्तु विकास कोष गठन गर्न पार्टीको तर्फबाट राजनितिक प्रतिबद्धता व्यक्त गर्दै आगामि दिनमा हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । स्थानीय सरकारको तर्फबाट उपस्थित कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले कपिलबस्तु विकास कोष अभियानको पुणर् सफलताको कामना गदैै आगामि दिनमा पनि स्थानीय तह हातेमाले गरेर अगाढी बढ्ने प्रतिबद्धता व्यक्त गरका छन ।

कार्यक्रममा कपिलबस्तु विकास कोष संभाब्यता अध्ययन प्रतिबेदन समितिका सदस्यहरु रविन्द्र ठाकुर,युवराज के.सी.चर्तुरभुज पाण्डेयको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सन्ञालन संस्थाका सदस्य बसन्त बन्जाडेले सन्चालन गरेका थिए । लोकतान्त्रिक समाजबादी पार्टीका जिल्ला प्रतिनिधि रविन्द्र मिश्राको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्रका अध्यक्ष विष्णु बेल्बासे, बैठकमा उपस्थिति जनाउन नपाए पनि पार्टीको पुणर् समर्थन रहेको जनाएको अध्यक्ष खनालले बताएका छन । अन्य केही दलको उपस्थिति हुन नसेकेता पनि पूणर् समर्थन रहने विश्वास आयोजकले व्यक्त गरे ।


प्रकाशित : २०७९ चैत्र १८, शनिबार २१:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech