ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी निर्माण ब्यवसायी संघमा एमाले-माओवादी निकट व्यवसायीको संयुक्त प्यानल

लुम्बिनी दर्पण २०८० मंसिर २८, बिहीबार १९:५६
[sharethis-inline-buttons]

लुदस, बुटवल

लुम्बिनी निर्माण ब्यवसायी संघ, रुपन्देही र बुटवल शाखाको मंसिर २९ र ३० गते हुने अधिवेशनको लागि नेकपा एमाले र माओवादीको संयुक्त प्यानलको टिम घोषणा भएको छ ।
जिल्ला अध्यक्षमा मन्जु भुषालको नेतृत्वमा प्यानलसहित टिम घोषणा भएको हो । भुसाल नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्ष रमेश बेल्बासे, द्वितीय उपाध्यक्षमा विष्णु सुब्बा, महासचिव अर्जुन रिजाल, सचिव राजन ज्ञवाली, कोषाध्यक्ष पोलेन्द्र पटेल, सहकोषाध्यक्ष रामराजा तिवारीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी बुटवल शाखामा भने बुद्धिराज थापाको नेतृत्वमा प्रथम उपाध्यक्ष बाबुराम चौधरी, द्वितीय उपाध्यक्ष दिपेन्द्र सुवेदी, सचिव हिरा श्रेष्ठ, सहसचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्ष सजल नेपाल तथा सदस्यहरुमा चुडामणी न्यौपाने, जगनारायण चौधरी, कृष्ण चौधरी, सुशिल बश्याल र यादवनाथ न्यौपानेको टिम घोषणा भएको हो ।
घोषणा सभामा अध्यक्षका उम्मेदवार मन्जु भुषालले समावेशी र सर्वपक्षीय प्यानल जितको आधार भएको बताईन् । कठिन समयमा आफु नेतृत्वमा आएर संस्थागत रुपमा ब्यवसायीहरुको हितमा आवाज उठाउने उनको भनाई छ ।

दुई दशक बढी समयदेखि निरन्तर यो पेशामा आवद्ध भएको उनले बताईन् । ७७ जिल्लामा आफू पहिलो अध्यक्ष पदको महिला उम्मेदवार भएको उनले दाबी गरिन।
महिलाको नेतृत्वमा समावेशी उम्मेदवारी टिम भएको भन्दै निर्माण ब्यवसायीको रुपमा महिलाका रुपमा परिचय बनाउन सफल भएको उनले बताईन् । सरकारलाई खबरदारी दिने रुपमा आफू उम्मेद्वार बनेको उनले दाबी गरिन् ।

यता बुटवल शाखामा अध्यक्षका उम्मेदवार बुद्धि थापाले आफुहरु नितान्त ब्यवसायीहरुको हकहितमा मुद्दा उठाएको हुँदा पनि जित सुनिश्चित रहेको बताए । उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले आफुहरु सरकारसंग अब उधारो सहमति नगर्ने बताए । बुटवलमा १ सय २५ मत आफुहरुसंग रहेको हुँदा पनि जितको आधार भएको उनले बताए ।

देशमा नीतिगत भ्रष्टाचारको समस्या अन्त्य गर्न आफुले अगुवाई गर्ने प्रतिवद्धता जनाए । सरकारको ६० प्रतिशत बजेट खर्च गर्ने हँुदा पनि यसलाई चिर्न आफुहरु उम्मेदवार बनेको बताए । म्याद थप नभए ब्यवसायी धरासायी हुने अवस्था छ । सरकारले ०७९/०८० को ४० अर्ब भन्दा बढी भुक्तानी दिन बाँकी छ । यो वर्षको समेत भुक्तानी बाँकी रहेकोले ब्यवसाय धरासायी भएको उनले दुखेसो गरे । जिल्लामा करीब साढे ३ सय सदस्य छन् । घोषणा सभामा निर्वाचन परिचालन समितिका संयोजक जिवन कक्षपति र प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले निर्वाचनको समीक्षा गरेका थिए ।


प्रकाशित : २०८० मंसिर २८, बिहीबार १९:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech