ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तेस्रो शुद्धाेधन शैक्षिक महोत्सवकाे उद्घाटन समारो

Lumbini Darpan 3 २०८० पुष ४, बुधबार ११:०९
[sharethis-inline-buttons]
नगेन्द्र केसी शुद्धाेधन रुपन्देही
रुपन्देहीको शुद्धाेधन गाउँपालिकामा गुणस्तरिय शिक्षा, हाम्रो प्रतिवद्धता”काे मुलनाराका साथ तेस्रो शुद्धोधन शैक्षिक महोत्सव राष्ट्रपति रनिङ्ग शिल्ड छनौट एवम् अध्यक्ष खेलकुद विकास कार्यक्रम-२०८० उद्घाटन समारोह कार्यक्रम मंगलबार एक समारोहबीच भएको छ। शुद्धाेधन गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा तेस्रो शुद्धाेधन शैक्षिक महोत्सव रास्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको हो।
शुद्धाेधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले कार्यक्रमको उदघाटन भएको थियो।सो अवसरमा बोल्दै उहाँले खेलकुद अब वडा स्तरीय हुनुपर्नेमा जोड दिदै शुद्धाेधन गाउँपालिकाले स्वास्थ्य,शिक्षा,खेलकुद र कृषिमा ध्यानाकर्षण गरेको बताउनुभयो।महोत्सवमा गाउँपालिका अन्तरगतका सामुदायिक तथा सस्थागत सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको थियोे ।शैक्षिक महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिनुभयो।महोत्सव अवधिभर विभिन्न किसिमका खेल,हाजिरी जवाफ ,वक्तृत्वकला,भलिबल लगायतका प्रतियोगिताहरु हुनेछन् ।मंगलवार पहिलो दिन मावी छात्र छात्रा तर्फ १००मिटर र १५ ०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ भने आधारभुत तह छात्र छात्रा तर्फ १०० मिटर दौड प्रतियोगिता पनि सम्पन्न भएको छ।कार्यक्रममा शुद्धाेधन गाउँपालिका प्रवक्ता तथा सामाजिक शिक्षा संयोजक केशव अधिकारीले कार्यक्रमको उद्देशमाथी प्रकाश पार्नुभएको थियोे।
कार्यक्रममा शिक्षक महासंघ शुद्धाेधनका अध्यक्ष खिमानन्द भुसाल ,नेपाली काङ्ग्रेस शुद्धाधनका अध्यक्ष दामोदर पौडेल ,शुद्धाेधन वडा नम्बर दुइका अध्यक्ष कमल खड्का क्षेत्री,शुद्धाेधन वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,नेकपा एमाले शुद्धाेधनका उपसचिव नमराज आचार्य ,नेकपा माओवादीका अध्यक्ष रुक्मांगद खनाल ,जनता समाजवादीका अध्यक्ष तौलेसश्वर लोध ,जनमुक्तिका मीन बहादुर पल्लीमगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । शुद्धाेधन गाउँपालिका प्रवक्ता केशव अधिकारीको अध्यक्षतामा र शुद्धाेधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा शुद्धाेधन गाउँपालिक उपाध्यक्ष शान्तादेवि ज्ञवालिको विशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा शुद्धाेधन गाउपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शुद्धाेधन शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।

प्रकाशित : २०८० पुष ४, बुधबार ११:०९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech