ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘क्रियाकलापमा आधारित सिकाई कार्यशाला’ हिलबर्टमा

Lumbini Darpan 2 २०८० पुष २९, आईतवार ६:१८

लुदअ, कपिलवस्तु
हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलमा दुई दिवसीय क्रियाकलापमा आधारित सिकाई कार्यशाला सुरु भएको छ । हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल तथा कुवरवर्ति विद्यालय रुपन्देहीका शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि सिकाई उपलब्धी अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको हो ।

क्रियाकलाप मैत्री अर्गानिक नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्ट र वरिष्ट मन्टेश्वरी प्रशिक्षक कमला देवकोटाले कार्यशालाको सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालाको पहिलो दिन सिक्षण सिकाई क्रियाकलाप सुरु गर्नु पुर्व विद्यार्थीहरुको ध्यानलाई एकत्रित गर्ने तरीका लगायतका विषयमा प्रशिक्षित गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले विद्यार्थीको मनोभवना अनुरुप शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्दा विद्यालय चाल्ने विद्यार्थीको प्रवृत्ति नरोकिने बताउनुभयो । काठमाडौंमा मेयर बालेनले ब्याग लेस फ्राई डे कार्यक्रम सुरु गरे झैं यस क्षेत्रका विद्यालयले पनि विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि विभिन्न प्रतिश्पर्धाका अलावा जीवनोपयोगी शिप विकासका लागि शुक्रबारलाई प्रयोग गर्दा अझ राम्रो हुने उहाँको भनाई थियो ।

विभिन्न प्रयोगात्मक शैक्षिक सामग्री सहित प्रशिक्षण दिईएको हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो ।

कार्यशालाको उद्घाटन सत्रमा हिलबर्ट विद्यालयका अध्यक्ष दिपक खनालको अध्यक्षता, वाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख खिम बहादुर जि.सी.को प्रमुख आतिथ्यता, हिलबर्ट विद्यालयका कार्यकारी निर्देशक बुद्धि पौडेल, प्रधानध्यापक शिव कुमार पोख्रेल, हिलबर्ट विद्यालय व्यस्थापन समिति सदस्य यादव मरासिनि, कुवरवर्ती विद्यालयका व्यवस्थापन समिति सदस्य कुल प्रसाद पौडेल, हिलबर्टका मा वि. तह संयोजक सन्तोष खनाल, प्रा.वि. तह संयोजक सुष्मा पौडेल, पूर्व प्रा.वि. तह संयोजक मञ्जु सिञ्जाली, लगायतको आतिथ्यता, शैक्षिक निर्देशक तथा नेपाली विषय विभाग प्रमुख तेज प्रसाद आचार्यको सञ्चालन रहेको थियो ।

कार्यशालामा दुवै विद्यालयका १ सय बढि शिक्षक शिक्षिका सहित २ बढि शैक्षिक व्यक्तित्वहरुको सहभागीता रहेको रहेको छ ।


प्रकाशित : २०८० पुष २९, आईतवार ६:१८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech