ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मृत्युको कारण खोज्दै परिवार – सृजना पौडेल मृत्यु प्रकरणः

Lumbini Darpan 3 २०८१ श्रावण १९, शनिबार १३:०५
[sharethis-inline-buttons]

 

सुत्केरी भएको केही समयमा नै ज्यान गुमाएकी सृजना पौडेललको परिवारले मृत्युको कारण खोजिरहेका छन् । शुक्रबार तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा जम्मा भएका आफन्तहरूले अस्पतालले मृत्युको चित्त बुझ्दो जवाफ दिनुपर्ने माग गरेका थिए । उनीहरूले बुधबार सुत्केरी भएकी सृजनाको चिकित्सकको लापरवाहीले मृत्यु भएको दावी गरेका छन् । सयौको संख्यामा उपस्थित भएका आफन्तहरूले अस्पतालले स्वस्थ अवस्थामा रहेकी महिलाको ज्यान लिएको आरोप लगाएका छन् । मृतक सृजनाको श्रीमान युवराज बेलबासेले आफूहरूले बच्चाको प्लान गर्दादेखि नै डा.सर्मिला शर्मासँग परामर्श गरेर नै अगाडी बढेको बताए ।

उनी भन्छिन्–अप्रेशन गर्न भन्दा अगाडि सम्म कुनै स्वास्थ्यमा समस्या थिएन । श्रीमती सुत्केरी भएपछि बान्ता गरेको र पिसाब नभए पनि खासै समस्या नभएको डा .सर्मिलाले आफुलाई जानकारी दिए पनि अचानक बुधवार दिउँसो बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लैजानु पर्ने अवस्था सृजना भयो । यो बेला सम्म खासै ठूलो समस्या होईन भन्दै हामीलाई रिफर गरेको उनले बताए । उनले एक दिनमा मात्रै आफुले अस्पताललाई ८० हजार रुपियाँ बुझाएको बताए । उनी भन्छिन् अब के गर्ने मैले आर्थिक जोहो गर्न परो घर ७८ वर्षकी आमा र ८१ बर्षको बुवा हुनुहुन्छ मैले कसरी ति सन्तानलाई हुर्काउने हो सोच्नै सकिरहेको छैन । त्यो पनि सामान्य अवस्थाको श्रीमती अस्पतालले गरेको गम्भिर गल्तीको सजाय मैले र मेरो दुई दिनको बच्चाले भौग्दै छौ त्यो महसुस यो अस्पताल प्रशासनले गर्नुपर्देन ।

मृतकका जेठाजु गोविन्द बेलवासेले शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै यस्ता अस्पताललाई सञ्चालनमा रोक लगाउनु पर्ने बताए । उनले आफुहरू चिकित्सकको सल्लाहमा मात्र ओम अस्पतालमा शल्यक्रियाका लागि पुगेको बताए । उनी भन्छिन् अस्पताल प्रशासनमा के के सुविधा छ भन्ने विषयमा आफुहरूले पनि चासो नराख्नु दुभाग्र्य भएको बताए । उनी भन्छन् आईसीयु नै नभएको अस्पतालमा कसरी विरामीको अप्रेसन गरियो  यो गर्न मिल्छ कि मिल्दैन

मृतकमा आफन्त गंगाधर भण्डारीले अस्पतालले संचालन ईजाजत भन्दा बाहिर रहेर काम गरिरहेको बताए । ईजाजत पत्रमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया उल्लेख भए पनि अस्पतालले गम्भिर प्रकृतिका शल्यक्रिया गरेको आरोप लगाए ।
उनले भने रिफर पछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर रगत चेकजाँंच गर्दा रगतमा ईन्फेक्सन देखिएको थियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा इन्फेक्सन देखियो । उनलाई सेतो रगतको आवश्यकता प¥यो । बुटवल रेडक्रसको रक्तसंञ्चार केन्द्रमा सेतो रगत बनाउने उपकरण विग्रीएको कारण भैरहवा सेतो रगत बनाउनका लागि तयारी गर्दा सुत्केरीको ज्यान गए पछि अस्पतालले हामीलाई मृत्युको कारण दिनुपर्देन उनी प्रतिप्रश्न गर्दछन् ।

मृत्यु भएकी सृजना रूपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयकी शिक्षिका हुन् । यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी बिरामी हुन् । शरिरभरी युरिन फैलिएको कारण कलेजो, मृगौला लगायतका असर गर्न सुरु गर्दा सम्म, शास फेर्न समेत गाह्रो भएको अवस्थामा विरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्नेमा अस्पतालमा कुनै नियन्त्रण उपकरण नै नभएको कारण थप जटिलता भएको जेठाजु बेल्बासेको दावि छ ।

मृतक पौडेलका आफन्तले केशजटिल हुँदासम्म पनि अस्पताले अन्य अस्पतालमा रिफरको लागि ढिलाई गर्नु, आईसीयु नै नभएको अस्पतालमा अप्रेसन गरेर एउटा नाबालक बच्चाको भविष्य माथि खेलबाड गरेको भन्दै अस्पताल प्रशासनले गल्ती स्वीकार गर्दे दुई नाबालक बच्चाको लालनपालन र उनीहरूको शिक्षको जिम्मेवारी दिनुपर्ने अडान दिएका छन् ।

अस्पतालका निर्देशक तथा विरामीको अप्रेसन गरेकी चिकित्सक डा. शर्मिला शर्माले नहुनु पर्ने दुःखद घटना भए भन्दै दुख व्यतm गरिन । उनले बिरामीको अप्रेशन गरेको चार पाँच घण्टा सम्म अवस्था सामान्य रहे पनि पिसावमा समस्या भएपछि मात्रै आफू अरू चिकित्सको सल्लाहमा लुम्बिनी प्रादेशिक अस्पतालमा परफिर गरेको बताईन । उनले सबै बिरामीका लागि आईसीयु नचाहिने र चाएिको बेलामा लुम्बिनी प्रादेशिक अस्पताल संग सहकार्य गर्ने गरेको बताईन ।

शान्ती नमुना माविका प्रअ कुलप्रसाल लामिछानेले अस्पतालको कमजोरी कारण सृजनाले ज्यान गुमाएको बताए । उनले सुत्केरी गराउने जस्तो मेजर अप्रेसनलाई सामान्य रूपमा लिनाले यो अवस्था आएको हो । अब ति दुई नाबालकहरू अवस्था कस्तो हुन्छ । कस्ले स्याहारसुसार गर्छन । अत्यन्त दुःखको अवस्थाको सृजना भयो । मृतक पौडेलले बुधवार विहान चिकित्सक शर्मिला शर्माले सर्जरी गरेर उनले साढे आठ बजे बच्चा छोरीलाई जन्मदिएकी थिईन ।


प्रकाशित : २०८१ श्रावण १९, शनिबार १३:०५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech