ताजा अपडेट

विद्यार्थी जीवन ( कविता)

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तीजको अवसरमा तरुण दल र नेविसंघद्धारा बिपन्न महिलालाई खाद्यान्न प्रदान

लुम्बिनी दर्पण २०७७ भाद्र ४, बिहीबार १४:१०
[sharethis-inline-buttons]

कपिलवस्तु, ४ भदौ
हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजको अवसरमा कांग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलद्धारा बिपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल बिद्यार्थी संघ क्षेत्र नं.१ कपिलबस्तु र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलबस्तुले बाणगंगा नगरपाकिलाको– १० पटनाका १५ बिपन्न महिलाहरुलाई खाद्यान्न बांडेका हुन् ।

अति बिपन्न, दुखी तथा एकल महिलाहरुको परिवारलाई तिजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामाग्री प्रदान गरीएको हो ।

तरुण दलका जिल्ला सभापति शक्ति सिह ठकुरी, नेपाल बिद्यार्थी संघका क्षेत्र नम्बरका सभापति चन्द्रकान्त पोख्रेल लगातयको टोलीले बिपन्न महिलाहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

सभापति ठकुरीले कोरोन भाइृरसका कारण जिल्लामा लामो समय देखि जारी लकडाउनले समस्यामा परको बिपन्न महिलाहरुलाईसमेत तीज जस्तो चाड मनाउन कालागि सो सामाग्री दिईएको बताए ।

क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले खाजा खर्च कटाएर अति बिपन्न, दुखी तथा एकल महिलाहरुको चार्डपर्वका बेला चुलो बलोस भन्ने उद्धेश्यले राहत प्रदान गरिएको बताए ।

लकडाउन अवधि भर ती दुई संगठनले बिपन्न परिवारलाई खाद्य सामाग्री तथा लत्ता कपडाहरु प्रदान गर्दै आएका छन् ।


प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १४:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

झापामा एक कैदीबन्दीको मृत्यु

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

भर्खरै

  • विद्यार्थी जीवन ( कविता)

  • राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

  • रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

  • कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

  • मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

  • लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

  • तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

  • कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ : सभामुख


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech