ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गुडरुङ खोलामा जेसिबिबाट खोला उत्खनन, क्रसरसँगै डम्पिङ्ग

लुम्बिनी दर्पण २०८१ चैत्र २१, बिहीबार १०:१५

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/04/039ffa35-bad1-4694-a1b9-c17c5b591dac.mp4

लुदस,कपिलवस्तु
कपिलवस्तुको गुडरुङ खोलामा स्वाभिमान कन्ट्रक्सनले व्यथिति मच्चाएको छ । नदीजन्य पदार्थ निकासीको ठेक्का पाएको स्वाभिमानले खोलामा जेसिबिको प्रयोग गरेको छ भने नाँपजाँज नगरेको स्थानबाट खोला उत्खनन् गरिरहेको छ ।
सम्झौता विपरित नदीजन्य पदार्थ निकाली रहेको स्वाभिमानले खोलामा बेथिति मच्चाइ रहदा नियामक निकाय मुखदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् ।
स्भाभिमानका संचालक कृष्ण पोख्रेल हुन् । बुटवल नयाँगाउँ निकासी पोख्रेलले हरेक बर्ष गुडरुङ खोलामा ठेक्का लगाउँदै आएका छन् । गत बर्षपनि यहीँ नाकामा ठेक्का पाएका उनले यसैगरी बेथिति मच्चाएका थिए ।

हरेक बर्ष एउटै नाकामा ठेक्का लगाउँदै आएका उनको यहीँ नाकामा क्रसर उद्योग छ । खोलाबाट नदीजन्य पदार्थ निकालेर घाटगद्धी मार्फत निकासीको ठेक्का पाएका उनले नगरपालिकाको आँखा छलेर सिधै आफ्‌नो क्रसरमा नदीजन्य पदार्थ लैजाने गरेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।
‘क्रसरसँगै जोडिएको स्थानमा घाटगद्धी गराउनू नै शंकाको विषय छ’, ती स्थानीयले भने ।
स्वाभिमानले गुडरुङ खोलाबाट १८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का पाएको हो । झण्डै ५८ लाख रकममा उनले ठेक्का पाएको ठेकेदार प्रतिनिधि यदुमणी पोख्रेलले बताए । ठेक्का आफूले पार्दै गर्दा उनले नगरले तोकेको दररेटमा दुई लाख मात्र बढाएका थिए ।
निकासी खुलेको एक महिना भित्रै तोकिएको परिमाणको उत्खनन भइसकेको खोलाको अवस्था हेर्दा प्रमाणित हुन्छ । ठेक्का पाएका दिनदेखि नै स्वाभिमानले खोलामा दिनहुँ बेला बेलामा जेसिबिको प्रयोग गरिरहेको छ । जेसिबिबाट नदीजन्य पदार्थ निकालेको हुँदा तोकिएको परिणाम एक महिना भित्रै सकिएको ठेक्कामा शेयर हालेका एक युवाले बताए ।
मंगलरबार मात्र स्वाभिमानले खोलामा जेसिबि प्रयोग गरिरहेको थियो । जेसिबिले टिप्पर र ट्याक्टरलाई माल भरिरहेको थियो ।

क्रसरमा रहेका जेसिबिले नपुगेर उनले अर्को जे.सी.वि थपेको जे.सी.वि चालकले बताए । उनले टेक्टर फसेको निकाल्ने निहुँमा कहिलेकाहि टिप्परमा भर्ने गरेको स्विकारे । रातदिन खोला उत्खनन गरिरहेको गाउँले पनि बताउँछन् । नियामक निकाय मुखदर्शक हुँदा आफूहरुले पटकपटक यो विषय उठाउँदा कुनै सुनुवाई नभएको गाउँलेले गुनासो गरे ।
‘यो खोलामा अव्यस्थित तरिकाले खोला उत्खनन गर्दा हरेक बर्ष गुडरुङले कटान गर्दै आएको छ ।
हेक्टरौं वन क्षेत्र खोलामा परिणत भएको छ भने खोलामा रहेको पानी समेत पातलिएको छ,’ रुखहरु ढलेको ढलै छन् । ठेकेदारको मनपरी कस्ले रोक्ने गाउँलेहरु प्रश्न गर्छन् ।
नगरले अनुमती नदिएको ठाउँमा अवैध डम्पिङ्ग
ठेकेदारका त्यसो त स्वभिमान कन्ट्रक्सन यतिमा मात्र सिमित छैन् । नगरले तोकेको क्षेत्रभन्दा अन्य ठाउँमा पनी सोहि क्षेत्रबाट डम्पिङ्ग भैरहेको छ । उक्त डम्पिङ्ग अवैध भएको स्वभिमानका प्रतिनिधिहरु स्वीकार गर्दछन् । तर कस्को भन्ने विषयमा जवाफ लुकाउछन् । त्यस विषयमा त्यहाँका स्थानीय सर्वसाधारणले गाउँका टाठाबाठा र ठेकेदारको मिलेमत्तोमा सो डम्पिङ्ग भएको र त्यो बेलाबेलामा सोहि क्रशरमा जाने गरेको बताए ।

ट्रेक्टर डम्पिङ्गमा टिप्पर क्रशरमा
नाकाबाट निकासी भएको नदिजन्य पदार्थ नगरपालिकाले तोकेको डम्पिङ्गमा लैजानुपर्ने प्रावधान छ । त्यहाबाट नगरपालिकाका नियामक निकायले परिणाम एकिन नापजाँच गरेर मात्र विक्रि गर्ने नियममा उल्लेख छ । तर डम्पिङ्ग नजिक क्रशर भएको स्वभिमानले टेक्टरहरु डम्पिङ्गमा पठाएर जे.सी.वि मार्फत लोड गरिएका टिप्पर भने क्रशरमा पुर्‍याउने गरेको पाईएको हो ।


प्रकाशित : २०८१ चैत्र २१, बिहीबार १०:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech