ताजा अपडेट

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल सितोरियो कराते संघ कपिलवस्तुद्धारा कराते खेलाडीलाई आधारभुत रेफ्रि तालिम प्रदान

Lumbini Darpan 2 २०८२ श्रावण १७, शनिबार १३:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

नेपाल सितोरियो कराते संघ कपिलवस्तुले जिल्लाका विभिन्न पालिकाका करातेमा आवद्ध खेलाडीहरुलाई आधारभुत तहको रेफ्रि तालिम प्रदान गरेको छ । जिल्लामा नयाँ रेफ्री उत्पादन गर्ने र उत्पादित रेफ्रीको क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको संघका जिल्ला अध्यक्ष डम्बर बहादुर सोमैले बताउनुभयो । तालिममा जिल्लाका बाणगंगा, शिवराज र कपिलवस्तु नगरपालिका गरि ३ पालिकाका कराते खेलाडीहरुको उपस्थिती रहेको थियो ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नंं.४ का वडाध्यक्ष छविलाल रेश्मी मगरले तालिम सफलताको शुभकामना व्यक्त गर्दै करातेले शारीरिक, मानसिक र संवेगात्मकसंगै मित्रता पुर्ण व्यवहारको विकास हुने बताउनुभयो । वडाध्यक्ष रेश्मीले यस्ता तालिमले जिल्लामा नयाँ रेफ्रिको उत्पादन हुने बताउनुभयो ।उहाँले नेपाल सरकारले विगतका बर्ष भन्दा अहिले खेलकुद क्षेत्रमा बजेट वृद्धि गरेको बताउँदै पहँुचको आधारमा भन्दा आवश्यकताको आधारमा उक्त बजेट सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सितोरियो कराते संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष सिंहले लुम्बिनी प्रदेशमा करातेको क्षेत्रमा धेरै कामहरु भएको बताउँदै कपिलवस्तु जिल्लाले पनि यस्ता खालका तालिमहरु प्रदान गर्दै आईरहेको बताउनुभयो । उहाँले सबै खेलाडीहरुलाई आफ्नो क्षमता वृद्धि गर्न अनुरोध गर्दै अवसरहरुमा समेत भाग लिन निर्देशन दिनुभयो ।

त्यस्तै नेपाल सितोरियो कराते संघ कपिलवस्तुका अध्यक्ष डम्बर बहादुर सोमैले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कराते खेलार्डीहरुले सक्रिय रुपमा भाग लिएको बताउनुभयो ।

तालिममा नेपाल सितोरियो कराते संघ कपिलवस्तुका अध्यक्ष डम्बर बहादुर सोमै र नेपाल कराते महासंघ राष्ट्रिय रेफ्रि कमिशन सचिव एवम् लुम्बिनी प्रदेश रेफ्री संयोजक कृष्ण देवकोटाले सैद्धान्तिक र अभ्यासात्मक प्रशिक्षण दिनुभएको थिए ।

कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुर स्थित पंजावी तड्का रेष्टुरेण्ट पार्टी प्यालेसमा सम्पन्न उक्त तालिमको उद्घाटन कार्यक्रम संघका जिल्ला अध्यक्ष सोमैको स्वागत मन्तब्य तथा संघका नगर उपाध्यक्ष सबिना आचार्यको संचालन रहेको थियो भने जिल्लाका करातेमा आवद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८२ श्रावण १७, शनिबार १३:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech