ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बेलहिया नाकामा प्लान्ट क्वारेन्टाईनको लार्पवार्ही, कर्मचारी र व्यावसायीको मिलेमत्तोमा विदाको दिन गाडी पास गरेको आरोप

लुम्बिनी दर्पण २०८२ पुष १, मंगलवार १३:२१
[sharethis-inline-buttons]

लुदस, बुटवल

रुपन्देही जिल्लाको बेलहिया भन्सार कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा करिव अाधा दर्जन भारतिय गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ ।
गत मंशिर २७ गते सनिवार सुनौली नाकाबाट फलफुल र तरकारी बोकेका गाडीहरु भित्रिए । आधा दर्जनबढी भारतिय मालबाहक ट्रकलाई प्लान्ट क्वारेन्टाईनका कर्मचारीहरुको मिलेमत्तोमा नेपाल सनिवार प्रवेश गरेका हुन् । केही समय अघिदेखि सनिवार रोकिएको प्लान्ट क्वारेन्टाईन बेलहिया नाकामा भने निर्वाद देखियो प्लान्ट क्वारेन्टाईन प्रमुख शहसराम चौधरी र अधिकृत उमाशंकर पाठकको व्यापारीसंगको मिलेमत्तो मा ति गाडीहरु प्रवेश गरेको एक कर्मचारीले गोप्य सुचना दिए । नियम विपरित अधिल्लो दिनको प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको देखाएर आर्थिक प्रलोभनमा सनिवार गाडीहरु पास गरेको बताईएको छ । भन्सार

भंसारमा एकद्वार प्रणालीमा आधारित प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि सनिवार जारी गर्न मिल्दैन । बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ ।

रुपन्देही जिल्लाको बेलहिया स्थित प्लान्ट क्वारेन्टाइन   कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा अाधा दर्जन बढी भारतिय  गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ ।
गत मंशिर २७ गते सनिवार सुनौली नाकाबाट फलफुल र तरकारी बोकेका गाडीहरु भित्रिए । आधा दर्जनबढी भारतिय मालबाहक ट्रकलाई प्लान्ट क्वारेन्टाईनका कर्मचारीहरुको मिलेमत्तोमा नेपाल सनिवार प्रवेश गरेका हुन् ।  प्लान्ट क्वारेन्टाईन प्रमुख शहसराम चौधरी र अधिकृत उमाशंकर पाठकको व्यापारीसंगको मिलेमत्तो मा ति गाडीहरु प्रवेश गरेको एक कर्मचारीले गोप्य सुचना दिए । नियम विपरित अघिल्लो दिनको प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको देखाएर आर्थिक प्रलोभनमा सनिवार गाडीहरु पास गरेको बताईएको छ ।      भन्सार

भंसारमा एकद्वार प्रणालीमा आधारित प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि सनिवार जारी गर्न मिल्दैन । बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । यता यस विषयमा प्लान्ट क्वारेन्टाईन बेलहियाका प्रमुख शहसराम चौधरीले त्यसदिन गाडीहरु भन्सार याडमा रोकिएको विदाको दिन प्रज्ञापन अर्थात छुटपुर्जी नदिएको बताए ।


प्रकाशित : २०८२ पुष १, मंगलवार १३:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech