Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ । नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले... Read more »

पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना संक्रमण पुष्टि, १५३५ जना संक्रमणमुक्त ,३५ जनाको मृत्यु

काठमाडौं , साउन २० पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि हुदा १५३५ जना संक्रमणमुक्त भएका छन् । देशभरक विभिन्न प्रयोगशालामा गरिएको ११३५४ नमुनाको पीसीआर परीक्षण... Read more »

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौँ , साउन २० सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार ९यही साउन २२ गते० देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन... Read more »

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

  काठमाडौँ , साउन २० सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार ९यही साउन २२ गते० देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा... Read more »

कोरोना संक्रमण बढ्यो, अस्पताल भरिए

काठमाडौं ,साउन १९ , काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही... Read more »

आज ३,३८३ जनामा कोराना सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

  बितेको २४ घण्टामा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १६,७१८ वटा नमुना परीक्षणमा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो... Read more »

किन दिइएन कोरोना बिमाको भुक्तानी ?

काठमाडौं , साउन १९ कोभिड–१९ संक्रमण सुरु भएसँगै निर्जीवन बिमा कम्पनीहरूले भटाभट कोरोना बिमा पोलिसी ल्याए। सुरुआती चरणमा बिमा गर्न प्रतिस्पर्धाजस्तै देखियोे। हालसम्म बिमालेख तथा बिमित संख्या १८ लाखभन्दा... Read more »

रुपन्देहीमा ५४ कोरोना संक्रमित थपिदा , ३३ जना संक्रमणमुक्त

बुटवल , साउन १९ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाका संक्रमित थपिदा ३३ जना संक्रमणमुक्त भएका छन । आज रुपन्देहीका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १९३ जनाको कोरोना परीक्षणमा... Read more »

आज २५६८ जना कोरोना का बिरामी थपिदा, २०२० जनाको संक्रमणमुक्त

लुदस ,काठमाडौँ ,साउन १७ पछिल्लो २४ घण्टामा २,५६८ जना कोरोनाका बिरामी थपिदा २०२० जनाको संक्रमणमुक्त भएका छन् । आज देशभरका बिभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन... Read more »

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चारजना घाइते

लुदस, काठमाडौं , साउन १७ वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप भएका छन । अस्पतालमा झडप हुँदा चारजना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको अवस्था... Read more »