झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना, संक्रमित ४ सय ४४ पुगे

ByLumbini Darpan Online

८ जेष्ठ २०७७, बिहीबार ०२:४० ८ जेष्ठ २०७७, बिहीबार ०२:४० ८ जेष्ठ २०७७, बिहीबार ०२:४०

लुदअ ८ जेठ, काठमाडौं

झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *