ताजा अपडेट

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

थप १ सय ६६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

लुम्बिनी दर्पण २०७७ जेष्ठ १८, आईतवार १६:३४
[sharethis-inline-buttons]

लुदअ १८ जेठ, काठमाडौं

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् ।

यससँगै कुल संक्रमितको संख्या १५६७ पुगेको उनले बताए । जसमध्ये १४५० जना पुरुष र ११७ जना महिला छन् ।

पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाका क्वारेन्टिनमा बसेका २२ देखि ३६ वर्षका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कालीकोट शुभकालिकाका १९ वर्षदेखि ५२ वर्षका १३ जना र कालीकोटकै महावै गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष संक्रमित छन् ।

यस्तै, दैलेख देवलकाँडाका १८ देखि २२ वर्षसम्मका ५ जना, नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना, दुल्लुका ३५ वर्षीय एक जना पुरुष, सिमडाका २६ वर्षीय एक जना पुरुष, रातापानीका ३८ वर्षीय पुरुष र साडुका २२ वर्षीय पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जुजुनाथका ४० वर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा सल्यान कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष छन् भने सुर्खेत बराहाताल–१ का ४ महिने शिशुको रिपोर्ट पोजेटिभ आएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका ३२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै बाँकेका हुन्। जसमध्ये नेपालगञ्जका १६ देखि ४२ वर्षका चार जना पुरुष, नरैनापुरका २१ र २२ वर्षीय दुई पुरुष, वैजनाथका ३५ वर्षीय र खजुराका ३० वर्षीय पुरुष छन्।

यस्तै, धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै सप्तरीको राजगढका १७ देखि ४५ वर्षका पुरुष छन्।

यस्तै, सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ। जसमध्ये कैलालीको भजनीका २३ वर्षीया, जानकी गाउँपालिकाका ३४ वर्षीया, त्रिनगर क्वारेन्टिनमा बसेका ४७ वर्षीय पुरुष रहेका छन्। कोशीमै गरिएको परीक्षणमा बाजुरा अस्पतालमा उपचाररत २ वर्षीया बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । जसमा झापा गौरीगञ्जका २३ देखि ३९ वर्षका चार जना पुरुष छन् भने मोरङ विराटनगरकी ४५ वर्षीया एक महिला छन्।

यसैगरी,  राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषाका १९ देखि ४६ वर्षका २१ जना पुरुष, कपिलवस्तुका २५ देखि ४१ वर्षका चार जना पुरुष, रौतहटका ४, ९, १२ वर्षीय बालकदेखि लिएर ५२ वर्षका पुरुष सहित २९ जना र सर्लाहीका एक वर्षीय बालकदेखि ५० वर्षका पुरुष समेत गरी १० जना छन् ।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १६:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

भर्खरै

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech