ताजा अपडेट

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थको समन्वयमा क्वारेन्टाइन स्थल लक्ष्मणघाट मा.वि.मा बृक्षारोपण

लुम्बिनी दर्पण २०७७ जेष्ठ २८, बुधबार १६:२०
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी,लक्ष्मणघाट ।

कपिलवस्तु जिल्लाको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा आज बाणगंगा नगरपालिका वार्ड ६ मा रहेको क्वारेन्टाइन क्षेत्र लक्ष्मणघाट मा.वि.परिसर वरिपरी बृक्षारोपण गरिएको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोग र बाणगंगा नगरपालिका,कपिलवस्तुको सहकार्यमा जुन ५ बिश्व बाताबरण दिवसको सन्दर्भ पारेर रुपन्देही र कपिलवस्तु जिल्लामा रहेका क्वारेन्टाइन स्थल वरिपरी गरी करिव पन्ध्र सय बिरुवा रोप्ने कार्यक्रम रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलले जानकारी दिएका छन् ।

अहिले कोरोना महामारीका कारण नेपाल लगायत छिमेकी मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था रहेको छ । क्वारेन्टाइनमा दिनभरी बस्दा अल्छी लाग्ने , पट्यार लाग्ने भएका कारण उनीहरुलाई काम प्रति आकर्षित गर्न तथा सुरक्षित जिवनका लागी रुख विरुवा अति आवश्यक भएकाले उनीहरुकै सक्रियतामा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर बृक्षारोपण गर्ने र वसाइको अवधी भर संरक्षण तथा रेख देख गर्ने गर्दछन् । जस बापत उनीहरुलाई सामान्य यातायात खर्च उपलब्ध गराईने संस्थाका सदस्य त्रिलोचन घिमिरेले जानकारी दिएका छन् ।

फरक अवस्थामा क्वारेन्टाइनमा बसेर १४ दिन समय बिताउन कठिन भएको कुरा सबैले महशुस गरेका छन् । स्वच्छ बाताबरणका लागी रुख बिरुवाको अति आवश्यक भएका कारण प्रकृति मैत्री बन्नका लागी सबैजनाले बृक्षारोपण गरी प्रकृतिलाई सहयोग गर्ने गरी यो कार्यक्रम शुरु गरिएको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालले बताएका छन् ।

कार्यक्रममा बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले कार्यक्रम राम्रो रहेकोले बृक्षारोपणबाट बिद्यालय सुन्दर र हराभरा हुने भएकाले साबधानी अपनाएर र दुरी कायम गरेर रुख विरुवा रोप्ने र सो को रेख देख गर्न सके स्वच्छ हावा र शितल लिन सहज पुग्ने बताएका छन् ।

बिद्यालयका प्र.अ. चेतनाथ पौडेलले बिद्यालय सबैको साझा संस्था रहेको जसमा सबैका बाबु नानी अध्ययन गर्ने हुनाले सो को लागी वरिपरीको बातारबण संरक्षण गर्न रुख विरुवा रोप्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रम बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुको अध्यक्षता, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालको प्रमुख आथित्यता, सद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा वडा नं ६ का वडा सदस्य धन बहादुर न्यौपाने, वडा सदस्य कमला परियार ,लक्ष्मणघाट मा.वि.का प्र.अ.चेतनाथ पौडेल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराई, विद्यालय व्यवस्थापन समिति सदस्य रिता चौधरी, लक्ष्मणघाट सामाजिक विकास केन्दका अध्यक्ष रन बहादुर काउचा, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य, पत्रकार रामबहादुर गन्धर्व, समाजसेवी खडक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार १६:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित
  • सग्रहवामा शाक्यहरू पितृ स्मरण
  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
प्रतिक्रिया

यो पनि पढौँ

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

भर्खरै

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech