ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थको समन्वयमा क्वारेन्टाइन स्थल लक्ष्मणघाट मा.वि.मा बृक्षारोपण

लुम्बिनी दर्पण २०७७ जेष्ठ २८, बुधबार १६:२०
[sharethis-inline-buttons]
Image XYZ

थानेश्वर अधिकारी,लक्ष्मणघाट ।

कपिलवस्तु जिल्लाको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा आज बाणगंगा नगरपालिका वार्ड ६ मा रहेको क्वारेन्टाइन क्षेत्र लक्ष्मणघाट मा.वि.परिसर वरिपरी बृक्षारोपण गरिएको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोग र बाणगंगा नगरपालिका,कपिलवस्तुको सहकार्यमा जुन ५ बिश्व बाताबरण दिवसको सन्दर्भ पारेर रुपन्देही र कपिलवस्तु जिल्लामा रहेका क्वारेन्टाइन स्थल वरिपरी गरी करिव पन्ध्र सय बिरुवा रोप्ने कार्यक्रम रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलले जानकारी दिएका छन् ।

अहिले कोरोना महामारीका कारण नेपाल लगायत छिमेकी मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था रहेको छ । क्वारेन्टाइनमा दिनभरी बस्दा अल्छी लाग्ने , पट्यार लाग्ने भएका कारण उनीहरुलाई काम प्रति आकर्षित गर्न तथा सुरक्षित जिवनका लागी रुख विरुवा अति आवश्यक भएकाले उनीहरुकै सक्रियतामा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर बृक्षारोपण गर्ने र वसाइको अवधी भर संरक्षण तथा रेख देख गर्ने गर्दछन् । जस बापत उनीहरुलाई सामान्य यातायात खर्च उपलब्ध गराईने संस्थाका सदस्य त्रिलोचन घिमिरेले जानकारी दिएका छन् ।

फरक अवस्थामा क्वारेन्टाइनमा बसेर १४ दिन समय बिताउन कठिन भएको कुरा सबैले महशुस गरेका छन् । स्वच्छ बाताबरणका लागी रुख बिरुवाको अति आवश्यक भएका कारण प्रकृति मैत्री बन्नका लागी सबैजनाले बृक्षारोपण गरी प्रकृतिलाई सहयोग गर्ने गरी यो कार्यक्रम शुरु गरिएको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालले बताएका छन् ।

कार्यक्रममा बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले कार्यक्रम राम्रो रहेकोले बृक्षारोपणबाट बिद्यालय सुन्दर र हराभरा हुने भएकाले साबधानी अपनाएर र दुरी कायम गरेर रुख विरुवा रोप्ने र सो को रेख देख गर्न सके स्वच्छ हावा र शितल लिन सहज पुग्ने बताएका छन् ।

बिद्यालयका प्र.अ. चेतनाथ पौडेलले बिद्यालय सबैको साझा संस्था रहेको जसमा सबैका बाबु नानी अध्ययन गर्ने हुनाले सो को लागी वरिपरीको बातारबण संरक्षण गर्न रुख विरुवा रोप्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रम बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुको अध्यक्षता, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालको प्रमुख आथित्यता, सद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा वडा नं ६ का वडा सदस्य धन बहादुर न्यौपाने, वडा सदस्य कमला परियार ,लक्ष्मणघाट मा.वि.का प्र.अ.चेतनाथ पौडेल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराई, विद्यालय व्यवस्थापन समिति सदस्य रिता चौधरी, लक्ष्मणघाट सामाजिक विकास केन्दका अध्यक्ष रन बहादुर काउचा, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य, पत्रकार रामबहादुर गन्धर्व, समाजसेवी खडक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार १६:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः सुचिकार निर्वाचित

बेरोजगार

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech