ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सिद्धार्थको समन्वयमा क्वारेन्टाइन स्थल वरिपरी बृक्षारोपण

लुम्बिनी दर्पण २०७७ जेष्ठ ३०, शुक्रबार १६:५६
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी,जितपुर ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा आज बुद्धभुमी नगरपालिका वार्ड २ वडहरामा रहेको क्वारेन्टाइन क्षेत्र प्राथमिक बिद्यालय परिसर वरिपरी बृक्षारोपण गरिएको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोग र बुद्धभुमी नगरपालिका,कपिलवस्तुको सहकार्यमा जुन ५ बिश्व बाताबरण दिवसको सन्दर्भ पारेर क्वारेन्टाइनमा रहेका १० जनाले ५० वटा बिरुवा रोपिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलले जानकारी दिएका छन् ।

अहिले कोरोना महामारीका कारण नेपाल लगायत छिमेकी मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था रहेको छ । क्वारेन्टाइनमा दिनभरी बस्दा अल्छी लाग्ने , पट्यार लाग्ने भएका कारण उनीहरुलाई काम प्रति आकर्षित गर्न तथा सुरक्षित जिवनका लागी रुख विरुवा अति आवश्यक भएकाले उनीहरुकै सक्रियतामा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर बृक्षारोपण गर्ने र वसाइको अवधी भर संरक्षण तथा रेख देख गर्ने गर्दछन् । जस बापत उनीहरुलाई सामान्य यातायात खर्च उपलब्ध गराईने संस्थाका सदस्य तथा कार्यक्रम व्यवस्थापक त्रिलोचन घिमिरेले जानकारी दिएका छन् ।

फरक अवस्थामा क्वारेन्टाइनमा बसेर १४ दिन समय बिताउन कठिन भएको कुरा सबैले महशुस गरेका छन् । स्वच्छ बाताबरणका लागी रुख बिरुवाको अति आवश्यक भएका कारण प्रकृति मैत्री बन्नका लागी सबैजनाले बृक्षारोपण गरी प्रकृतिलाई सहयोग गर्ने गरी यो कार्यक्रम शुरु गरिएको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालले बताएका छन् ।

 बुद्धभुमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले कार्यक्रम राम्रो रहेको र नगरभित्र हुने सबै कार्यक्रममा नगरले साझेदारी गर्ने बताएका छन् ।

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शंकर बिष्टले बिद्यालय सबैको साझा संस्था रहेको जसमा सबैका बाबु नानी अध्ययन गर्ने हुनाले सो को लागी वरिपरीको बातारबण संरक्षण गर्न रुख विरुवा रोप्न आवश्यक रहेको बताएका छन् । सोही अवसरमा युएनएफपिएको सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा क्वारेन्टाइनमा बस्ने महिला तथा किशोरीका लागी मर्यादा किट र किशोरी किट बितरण गरिएको छ ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बिष्टको अध्यक्षता जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको प्रमुख आथित्यता, बुद्धभुमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठ, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालको बिशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा बुद्धभुमी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष भेषराज खनाल , नेकपाका जिल्ला नेता पिताम्बर खनाल, वडा सदस्य इश्वरी खनाल, कार्यक्रम संयोजक जियाउल हक, श्रीधर पोख्रेल, संस्थाका सदस्य तथा कार्यक्रम व्यवस्थापक त्रिलोचन घिमिरे लगायतको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलले गरेका थिए ।


प्रकाशित : २०७७ जेष्ठ ३०, शुक्रबार १६:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech