ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्रीले बेसार खान भन्नु भएको हो, बिष होईन

लुम्बिनी दर्पण २०७७ असार १४, आईतवार ०१:२८
[sharethis-inline-buttons]

भेषराज आचार्य (बरुण)

प्रधानमन्त्रीले बेसार खान भन्नु भएको हो बिष होईन अनी के को बिरोध ? प्रधानमन्त्रीको बिरोध गर्न पाईन्छ तर तथ्य र यथार्थताको आधारमा गर्नुपर्छ । तथ्यहीन बिरोध गर्नु आफैमा लज्जास्पद कुरो हो । प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दा ‘बेसार हाम्रो स्वास्थको लागि लाभदायक छ, यसमा हाम्रो शरीरलाई चाहिने औषधिय गुण रहेको बेसार खाँउ’ भन्नु भएको हो । तर बिष नै खाउ भने जसरी बिरोध भइरहेको छ । ति बिरोध गर्ने सबैले एकपटक भान्छामा गएर आफ्नो दैनिक को खानामा परापुर्ब काल देखीनै प्रयोग भएको बेसार प्रयोगमा आएको छ छैन हेर्दा हुन्छ।

प्रत्येक नेपालीको भान्छामा बेसार प्रयोग गरिन्छ तर केपी ओलीले त्यही कुरा भन्दा बिरोधको लागि बिरोध गरियो । प्रधानमन्त्रीले धुलो/धुबाँबाट बच्न माक्स प्रयोग गरौ भन्दा पनि बिरोध गरिएको थियो । कतिपयलाई कसैले भने पछि गर्ने बानी हुन्छ । त्यसै प्रधानमन्त्री ले राष्ट्रीय सभामा त्यो कुरा भन्नु भयो।

नेपालमा बिदेशी एनजिओ/आईएनजिओहरुले करोडौ–करोडौ रुपैयाँ हात धुनु पर्छ, सरसफा हुनु पर्छ, कुपोषणबाट बच्नु पर्छ, जुकाको दबाई नियमीत खानु पर्छ, झाडा पखाला लाग्दा जीवनजल खानु पर्छ भन्ने जस्ता मानिसका दैनीक जीवनका स–साना कुराहरुमा जनचेतना जगाउन सामाजिक कार्यकर्ता परिचालनको रुपमा खर्चिएका छन् । त्यसो गर्दा ताली बजाउने त्यही कुरा प्रधानमन्त्रीले भन्दा मजाग गर्ने यो कस्तो प्रवृत्ति हो । हाम्रो संस्कार, संस्कृति र सोच कता तिर जादै छ ?

प्रधानमन्त्रीले राष्ट्रीय सभामा बोल्दा बेसार हाम्रो स्वास्थको लागी लाभदायक छ यसमा हाम्रो शरीरलाई चाहीने औषधिय गुण रहेको छ बेसार खाँउ भन्नु भएको हो तर बिष नै खाउ भने जसरी बिरोध गरीयो । प्रत्येक नेपालीको भान्छामा बेसार प्रयोग गरीन्छ तर केपी ओली ले त्यहीकुरा भन्दा बिरोध को लागी बिरोध गरीयो। प्रधानमन्त्रीले धुलो धुबाँ बाट बच्न माक्स प्रयोग गरौ भन्नुभयो त्यसमा पनी बिरोध गरीयो। कतिपय लाई कसैले भने पछी गर्ने बानी हुन्छ ।

नेपालमा बिदेशी एनजिओ, आइएनजिओ हरुले करोडौ करोडौ रुपैया हात धुनु पर्छ, सर सफा हुनु पर्छ, कुपोषण बाट बच्नु पर्छ, जुकाको दबाई नियमीत खानु पर्छ, झाडा पखाला लाग्दा जिवनजल खानु पर्छ भन्ने जस्ता मानिसका दैनीक जिबनका स साना कुराहरुमा जनचेतना जगाउन सामाजिक परीचालनको रुपमा खर्चिएका छौ त्यसो गर्दा ताली बचाउने त्यही कुरा प्रधानमन्त्री ले भन्दा गाली गर्ने यो कस्तो प्रबिर्ती हो, हाम्रो संस्कार, संस्कृति र सोच कता तिर जादै छरु यो एउटा गम्भिर प्रश्न हो।

देश कोभिड १९ को प्रकोपको माहामारी बाट गुज्रीरहेको छ यस्तोवेला प्रधानमन्त्री के पी ओली र सरकारको बिरोधको लागी बिरोध गर्ने प्रबित्तिको अन्त्य गरौँ । हाम्रो पार्टी नेकपाको एकताको जगमा बनेको यो सरकार लाई अझ बलियो बनाएर देश बिकास र राष्ट्र निर्माणमा जुट्नु आजको आबश्यकता हो ।हामी सबैको कर्तब्य हो। हाम्रा दुई अध्यक्ष बिच फुट होईन जुटको बाताबरण बनाउनु पर्छ। पार्टि एकता लाई अझ बढी मजबुत बनाउनु पर्छ ।


प्रकाशित : २०७७ असार १४, आईतवार ०१:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech