ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कृपारामको राजनीतिक तथा साँस्कृतिक जीवन

लुम्बिनी दर्पण २०७७ असार १७, बुधबार ०५:४६
[sharethis-inline-buttons]

काठमाडौँ। जिन्दगी भनेको हजारौ अनुभवको आरोह अवरोह हो , अनेकौ हण्डले थिचिनुपर्ने र कयौ पटक रन्थनिनु पर्ने । जिवन कला हो जिउन जान्नु पर्छ जाने कला नत्र चर्तिकला भनेझै जिवन व्यतितको क्रममा अनेकौ धरापहरुलाई छिचोल्दै तत्कालिन राष्ट्रिय जनसाँस्कृति महासंघ नेपालको केन्द्रीय सचिव जस्तो जिम्मेवार पदभार ग्रहरण गरिसकेका व्यक्ति हुन् कृपाराम शर्मा धमला। धमलाको साँस्कृति र राजनीतिक जीवनको बारेमा शब्दमा उतार्ने शिल्प खोजिरहँदा उनका उषाकालहरु भोक, रोग र शोकसँग साटिएका छन्। युगान्तकारी परिवर्तनको मैदानमा होमिएका धमलाको जीवन प्रेरणाले भरिएको छ।

कम्युनिष्ट पार्टीको सदस्यता बोकेर जनताको मुक्ति मैदानमा ओर्लिदा उनलाई तत्कालिन सत्ताको विरोधका रुपमा पनि चित्रण गरियो। उनी भन्छन्, ‘राज्यले मलाई परिवर्तनकारीका रुपमा उभिदा आन्दोलनकारी देख्यो। माओवादीले शंकास्पदरुपले हेरे। नौ पटक अपहरण गरे। धन्नै मारेनन्।’

पहाडकी रानी कर्णाली सारा नेपालीका लागि परिचित नाम हो। संघर्षको उपनाम हो कर्णाली। सुनको कचौरामा नुनको भिख माग्न बिवस यहि कर्णाली प्रदेशको कालिकोट जिल्लामा २०२७ चैत २७ गते जन्मिएका धमला मिलनसार र इमान्दार नेताको परिचय बनाएका एक सर्जक हुन्।

स्व. बुबा धनप्रसाद धमला र ममतामयी आमा जयसरा धमलाको कोखबाट जन्मिएका चार बहिनी, तीन भाई मध्येका जेठा सन्तान हुन् कृपाराम। उनका साथमा अहिले श्रीमती, दुई जना छोरी र दुई छोरा छन्।

शालिक र भद्र स्वभावका उनी कालिकोटबाट राजनीतिमा लागेको उनका सहकर्मीहरुका अनुसार उनले प्राप्त गरेको कुनै पनि जिम्मेवारीलाई इमान्दार भएर पूरा गर्ने योद्धा हुन्। पारिवारिक अवस्थालाई समेत वास्ता नगरिकन परिवर्तनको दौरानमा खटिन सक्ने थोरै नेता मध्येका धमालाले सामूहिकताको आधारमा सामाजिक हितको पक्षमा आफूलाई उभ्याउँदै आएका छन्।

कालिकोटको साविकको मुम्राका धमालाले २०४८ बैशाख १ गते नेकपा एमालेको पार्टी सदस्य प्राप्त गरेका हुन्। एस.एल.सी.सम्मको अध्ययन गर्दा गर्दै व्यक्तित्व सार्वजनिक भइ जीवन संर्घषमा होमिनु परेकाले पढाइलाई निरन्तरता दिन सकेनन् । आजको दिनसम्म पार्टीका लागि निरन्तर योग्दान दिँदै आएका धमलाले लाभको पद र कुनै सरक्षणको आस गरेन्।

अन्ततः संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रदान गरिने संगीत तथा नाट्य बिधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन्। राष्ट्रिय जनसाँस्कृक महासंघ नेपालका निःवर्तमान केन्दीय सचिव कृपाराम शर्मा कर्णाली प्रदेशका तर्फबाट पुरस्कृत हुने भएका छन्। यो सम्मान बाट आफुलाई साँस्कृतिक आन्दोलनका क्षेत्रमा अझै शसक्त रुपमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन् ।


प्रकाशित : २०७७ असार १७, बुधबार ०५:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech