ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आयोनद्धारा प्रदेश तहमा युवा सहभागिता बिषयक भर्चुअल संवाद सम्पन्न

लुम्बिनी दर्पण २०७७ श्रावण ३१, शनिबार ०८:४४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ,कपिलवस्तु ।
युवाहरुको छाता संगठन नेपाल युवा संस्था संञ्जाल( आयोन) को आयोजनामा आज प्रदेश तहमा युवा सहभागिता बिषय प्रदेश स्तरीय भर्चुअल संवाद सम्पन्न भएको छ ।

युएसएआईडी, आइएफइएसको सहयोग तथा नेपाल युवा संस्था सञ्जाल ( आयोन) को आयोजनामा र सामाजिक परिवर्तनका लागी युवा अभियान कपिलवस्तुको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

यस बर्षको अन्र्तराष्ट्रिय युवा दिवशको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा स्थानिय तथा प्रदेश तहमा युवाको सहभागिताको अवस्था, युवामैत्री बजेट, राज्यका हरेक निकायमा युवाको अर्थपुर्ण र सार्थक सहभागिताको अवस्था, युवा स्वरोजगार, युवा उद्यमशिलता र प्राथमिकताका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष पोम नारायण पौडेलले युवा भविश्यका कर्णदार मात्र नभइ बर्तमानका साझेदार पनी भएकाले राज्यले निति निर्माण र निर्णाक तहमा युवाहरुलाई अर्थपुर्ण सहभागिता गराउनु पर्नेमा जोड दिएका छन् ।

यसै गरी बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसालले वाड तथा वाणगंगा नगरपालिकाले संचालन गरेको युवा लक्षित कार्यक्रमबारे जानकारी गराएकी छन् । यसै गरी युवा नेता बाबुराम अर्यालले युवाहरु देश विकासको मेरुदण्ड भएको र देशको विकासको आमुल परिवर्तनका लागी युवाहरुको सम्मानजनक सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा सुदिप अधिकारी, आशिष चुँदाली, सागर पौडेल, हरी आचार्य, संगिता भुसाल, अंजित खनाल, सरिता थारु, भोजराज बञ्जाडे लगायतले अतिथि बक्ता समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अथिति बक्ताका रुपमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथी, मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेल, बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसाल र युवा नेता बाबुराम अर्यालले सहभागीबाट आएका सवाल तथा जिज्ञासाका बारेमा प्रस्ट पारेका थिए । युवा अभियान्ता दिपा महतको सहजीकरणमा सम्पन्न कार्यक्रममा पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देहीका युवाहरुको सहभागिता रहेको थियो ।

यसै गरी आयोनले यस अघि पनी बिभिन्न क्षेत्रका युवाहरु, स्थानिय तह र प्रदेशसभा सदस्यहरुसँग फरक फरक बिषयबस्तुमा केन्द्रित रही बहस तथा छलफल कार्यक्रम गरेको थियो ।


प्रकाशित : २०७७ श्रावण ३१, शनिबार ०८:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech