ताजा अपडेट

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगा १३ मा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा प्रवेश

लुम्बिनी दर्पण २०७७ आश्विन ६, मंगलवार ०९:०९
[sharethis-inline-buttons]

हरि आचार्य अर्घाखाँची, असोज ६
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं १३ मा विभिन्न पार्टी परित्याग गरी ५० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा वडा कमिटिद्धारा आयोजीत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत विभिन्न पार्टी परित्याग गरी ५० बढी व्यक्ति नेकपामा प्रवेश गरेका वडा कमिटि अध्यक्ष बाबुराम बिसिले जानकारी दिएका छन् । नवप्रवेशिकाहरुलाई नेकपा शितगंगा नगर कमिटि अध्यक्ष तथा जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठले खादा टिका सहित स्वागत गर्दै पार्टी सदस्यता परिचय पत्र प्रदान गरेका थिए ।

नवप्रवेशीकाहरुले अवको विकल्प नेकपा भएकाले नेकपामा प्रवेश गरेको बताउँदै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोजगार उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नगर कमिटि अध्यक्ष श्रेष्ठले सम्पुर्ण नेपालीको आधारभुत आवश्यकताको ग्यारेन्टी गर्ने पार्टी नेकपा रहेको दावी गरे । उनले नवप्रवेशिकाहरुलाई उच्च सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै हरेक सर्वसाधारणका समस्यामा सरकारले मलम लगाउदै आएको भए पनि अनावश्यक टिका टिप्पणि भईरहेको बताए । नेकपा सरकारले विकास निर्माणका कार्यलाई अगाडि बढाउदै लगेकाले सरकारले केहि गरेन भन्ने अफवाह नफैल्याउन आग्रह गरे । उनले नेकपाले भुमिहिन सर्वसाधारणका लागि भुमि, सुकुम्बासीका लागि लालपुर्जा, वेरोजगारहरुका लागि स्वरोजगार, आधाभुत आवश्यकता उपलब्ध गराउनका लागि नेकपा प्रतिवद्ध रहेको प्रष्ट पारे ।

कार्यक्रम वडा कमिटि अध्यक्ष बाबुराम विसिको अध्यक्षता, पार्टीका जिल्ला कमिटि सदस्य तथा शितगंगा नगरका नगर उपप्रमुख टिका रेश्मी, वडाअध्यक्ष दुर्गा विसिको विशिष्ट आतिथ्यता, नगर कमिटि सदस्य टुकलाल भाट क्षेत्री, शारदा विसि, वडा सदस्य जिवलाल क्षेत्री, मिना विसि परियार, श्याम बहादुर विसी, वडा कमिटि सदस्य तथा वडावासीको उपस्थिती रहेको कार्यक्रम ऋषिराम विसिको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ आश्विन ६, मंगलवार ०९:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्रीको भनाइ: स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा वृद्धी गरेको छ

भिजिट भिसामा कडाइ: गन्तव्यमा नपुगी रिटर्न टिकट रद्द गर्न रोक लगाइयो

कुलिङ पिरियड’मा भएको छेडखानी: संसदीय छानबिन समितिका ७ सदस्यको नाम सार्वजनिक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

राप्ती गाउँपालिका, दाङ र तानसेन नगरपालिका, पाल्पाबीच असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न

नाउपाका मन्त्रीको बर्खास्ती असंवैधानिक र अपमानजनक कदमः अध्यक्ष श्रेष्ठ

गुल्मीमा पहिलो पटक धुर्कोटले गर्यो बालश्रममुक्त पालिका घोषणा

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

भर्खरै

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech