ताजा अपडेट

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विश्व रक्तदाता दिवसकाे अवसरमा बृहत रक्तदान गरिदै

लुम्बिनी दर्पण २०७८ जेष्ठ २९, शनिबार १३:४८
[sharethis-inline-buttons]

संवाददाता, बिष्णु प्रसाद पाेख्रेल

hurpes

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु र रेड‍क्रस वाणागंगा उपशाखाकाे संयुक्त आयाेजना तथा विभिन्न संघ संस्थाहरूकाे सहयाेगमा विश्व रक्तदाता दिवसकाे अवसरमा गरिने भएकाे छ । पछिल्लाे पटक कपिलवस्तुकाे वाणगंगा नगर स्वास्थ्य सेवामा विकसित हुँदै गईरहेकाे अवस्थामा रगतकाे माग दिनानुदिन बढ्दै गईरहेकाे छ । बढ‍्दाे रगतकाे मागलाई परिपुर्ती गर्नका लागी यस क्षेत्रमा क्रियाशिल विभिन्न स्वयम् सेवि संस्थाहरुकाे उल्लेख्य याेगदान रहेकाे जानकारहरू बताउँछन् । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु आफैमा क्रियाशिल संस्था हाे । यस संस्थाले मानव अधिकार, शान्ति, अहिंसा तथा लाेकतन्त्रका क्षेत्रमा निरन्तर अभियानहरू सञ्चालन गर्दै आईरहेकाे छ । यसै सन्दर्भमा मिति २०७८ जेष्ठ २८ गते बसेकाे बिभिन्न संंस्थाहरू शान्ति समाज, रेडक्रस वाणगंगा उपशाखा, नेपाल नियमित रक्तदाता संघ बुटवल, उद्याेग बाणिज्य संघ कपिलवस्तु, नेपाल निर्माण व्यावसायी संघ कपिलवस्तु, कपिलवस्तु सामुदायीक अस्पताल, राेट्रयाक क्लव अफ कपिलवस्तु मिड टाउन, सिद्धार्थ सामाजिक विकाश केन्द्र, नेपाल किसान ट्याक्टर संघ, जेसिज कपिलवस्तु एवम् लायन्स क्लव अफ कपिलवस्तुहरूकाे संयुक्त बैठकले भव्य रुपमा रक्तदान कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे छ । उक्त अवसरमा कपिलवस्तुका विभिन्न संघ संस्थाहरूका क्रियाशिल स्वयं सेवि व्यक्तिहरूकाे पहलमा नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु गठन गर्न लागिएकाे मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति गाेविन्द पाेख्रेलले जानकारी दिनुभयाे ।Nepal Red Cross Society - Wikipedia

उक्त कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नका लागि स्वयंसेवी रक्तदाताका लागि रेडक्रस वाणगंगा उपशाखा अध्यक्ष शंकर पाण्डेले अपिल गर्नुभएको छ । जेष्ठ ३१ बिहान ७ः३० बजे बाट सुभारम्भ हुने रक्तदान कार्यक्रममा कपिलवस्तुको तौलिहवाबाट प्राबिधिकहरु आउने शान्ति समाज जिल्ला सदस्य गुरुदेव पौडेलले बताउनु भयो । रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई प्रमाण पत्र र उक्त कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गरिने शान्ति समाजका जिल्ला सचिव माधव घिमिरेले बताउनु भयो । शान्ति समाजको केन्द्रिय कार्यक्रम अन्तर्गत कपिलवस्तुमा पनि सो अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गर्न लागिएकोमा आफु खुसी भएको शान्ति समाजका केन्द्रिय सदस्य दिल बहादुर कार्कीले बताउनुभयो ।

World Blood Donor Day 2019: Tins about blood donation wey no true - BBC News Pidgin


प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १३:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech