
काठमाडौं ,आश्विन २६
आज नेपालमा ७९२ जना कोरोना संक्रमित थपिदा ९१० जना संक्रमणमुक्त भएका छन ।
९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा । १४ जनाको यसैअवधिमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।