आज ७९२ कोरोना संक्रमित थपिदा , ९१० जना संक्रमणमुक्त ,१४ जनाको मृत्यु

ByLumbini Darpan Online

२६ आश्विन २०७८, मंगलवार १७:४२ २६ आश्विन २०७८, मंगलवार १७:४२ २६ आश्विन २०७८, मंगलवार १७:४२

काठमाडौं ,आश्विन २६

आज नेपालमा ७९२ जना कोरोना संक्रमित थपिदा ९१० जना संक्रमणमुक्त भएका छन ।

९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा । १४ जनाको यसैअवधिमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *