ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

६ महिनासम्म मोबाइल फोन आन्द्रामै अड्कियो

लुम्बिनी दर्पण २०७८ कार्तिक ९, मंगलवार १६:००
[sharethis-inline-buttons]

कात्तिक ९,एजेन्सी

इजिप्टका एक व्यक्तिको ६ महिना अघि निलेको मोबाइल फोन निकाल्नका लागि शल्यक्रिया गर्नुपरेको छ । इजिप्टमा यस्तो प्रकारको यो पहिलो घटना हो । अस्वनस्थित अस्वन युनिभर्र्सिटी हस्पिटलका डाक्टरले एक व्यक्तिको आन्द्राभित्र रहेको सानो मोबाइल फोनलाई आधा वर्षपछि शल्यक्रियामार्फत् निकालेका छन् ।

बिरामी एक कैदी हुन् । उनको नाम मोहम्मद इस्मेल मोहमेद हो । असाध्यै पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ सिटी स्क्यान गर्दा उनको आन्द्रामा केही बाहिरी पदार्थ भएको पत्ता लाग्यो । ती व्यक्तिलाई शल्यक्रियाका लागि तयार पारियो । डाक्टर उनको आन्द्रा भित्रको वस्तुलाई निकाल्न सफल भए जुन प्लास्टिक फोइलमा बेह्रिएको एउटा सानो मोबाइल थियो ।

प्रहरी नआएसम्म डाक्टरले प्लास्टिकको फोइल निकालेनन् । तर प्लास्टिक भित्र के थियो भनेर स्पष्ट थाहा थियो । बिरामीको अवस्था अहिले स्थिर भएको र उनले हाल साधारण तरिकाले खानपिन गरिरहेको बताइएको छ । उनले ६ महिना अघि मोबाइल फोन निलेको पुष्टि गरे । उनले यसअघि पनि यस्तो गर्दै आएको बताए तर यसपटक भने यो बाहिर निस्कन सकेको थिएन ।

मोहम्मदले डाक्टरलाई दिएको जानकारी अनुसार उनले यसअघि पनि साना मोबाइल निल्ने गरेको बताए । खोज तलासीको क्रममा सुरक्षाकर्मीले मोबाइल फोन भेटेपछि खोसिदिने डरले उनले थुप्रै पटक यसै गरी मोबाइल निलेका थिए । तर ती मोबाइल सधैं बाहिर निस्कने गर्दथे । उनले यसरी निस्किएको मोबाइल चार्ज गर्दथे र यसमार्फत् मानिसहरुसँग कुराकानी गर्दथे । जेलका सुरक्षाकर्मीले पुनः भेटेपछि उनले यसलाई फेरि पनि निले । यसपटक मात्रै उनले ६ महिनाभन्दा बढी समयपछि पनि मोबाइल बाहिर निकाल्न सकेनन् । तर यसमा उनले खासै चासो पनि दिएनन् । उनले साधारण तरिकाले खानपिन गरिरहे ।

ती व्यक्तिका अनुसार उनलाई कहिल्यै पनि पेट फुलेको वा कब्जियत जस्तो भएन । तर एकदिन उनलाई असाध्यै पेट दुख्यो । त्यति नै बेला उनलाई अस्पताल लगियो । डाक्टरका अनुसार उनको आन्द्रा सुन्निएका थिए, संक्रमण पनि फैलिएको थियो । तर फोन प्लास्टिकको फोइलमा नबेह्रेको भए, स्थिति झनै खतरनाक हुन्थे ।

‘पेटमा फोनको उपस्थितिले आन्द्रामा बाधा निम्तिन सक्थ्यो, हामीले उनको आन्द्राको केही भाग नै काट्नुपर्ने सम्भावना पनि थियो तर सौभाग्यवश, यस्तो भएन,’ उनको शल्यक्रियामा समावेश मोहम्मदले स्काई न्यूज अरेबियालाई भने ।

जेलभित्र स–साना मोबाइल निल्नु साधारण कुरा हो तर ६ महिनासम्म पेटमा लिएर बाँच्नु भनेको साधारण कुरा होइन । स्रोत रातोपाटी


प्रकाशित : २०७८ कार्तिक ९, मंगलवार १६:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech