ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवाको भिम अस्पतालमा लुम्बिनी प्रदेशकै ठूलो अक्सिजन प्लाण्ट

लुम्बिनी दर्पण २०७८ कार्तिक ११, बिहीबार १६:२६
[sharethis-inline-buttons]

भैरहवा, कार्तिक ११

भैरहवा स्थित भिम अस्पतालमा अक्सिजन प्लाण्टको स्थापना भएको छ । अस्पताल व्यवस्थापनका अनुसार भिम अस्पतालमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लाण्ट स्थापना भएको हो । भैरहवामा स्थापना भएको प्लाण्टबाट दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको पिडी ईन्जिनियरिङ प्रालीका प्रवन्ध निर्देशक धर्म पौडेलले जानकारी दिए । उनले लिक्विड अक्सिजन नभई हावाबाट नै अक्सिजन उत्पादन गर्ने मेशिन जडान भएको बताए ।

प्लाण्टबाट पाईपको माध्यमबाट अक्सिजन चाहिने बिरामीको बेडमै अक्सिज पु¥याईने र आवश्यक परेको समय सिलिण्डरमा भरेर भण्डारण समेत गर्न सकिने ब्यवस्था रहेको उनले जानकारी दिए । भिम अस्पतालमा जडान भएको अक्सिजन प्लाण्टको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीबाट पाठ सिक्दै अक्सिजन प्लाण्ट स्थापना गरेको र यसले तेश्रो लहरको महामारी भित्रिए त्यसबाट जोगिन अग्रिम प्रयास स्वरुप स्थापना गरिएको बताए । दोश्रो लहरमा अक्सिजनको चरम अभाव भएको हुदा नागरिक स्तरबाट नै यसको अक्सिजन प्लाण्ट स्थापनाको कुरा उठेको थियो ।

मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए । कोभिड–१९ महामारीसंग संघर्ष गर्ने मात्र नभइ अक्सिजन प्लान्ट अस्पताल प्रयोजनका लागि समेत उपयोग हुनुपर्ने उनले बताए । बिक्रम सम्बत १९९० सालमा १५ शैयाको अस्पतालबाट सुरु भएको भिम अस्पतालले त्यसपछि २५ शैया हुदै अहिले ५० शैयाको अस्पतालको रुपमा रहेको छ । ५० शैयाको अस्पताल भए पनि अहिले भिम अस्पतालबाट १ सय २० शैया बढी राखी उपचार गर्दै आएको छ ।

बिशेष गरि प्रसुति सेवा, सर्पदंश उपचार सेवा र अन्य बहिरङ्ग सेवाको लागी बिपन्न वर्गमा अस्पताल लोकप्रिय रहेको छ । अक्सिजनकै अभावमा सर्पदंशका बिरामी, सुत्केरी महिला लगायतलाई कठिनाई हुदै आएकोमा अब केही सहज हुने अस्पतालकी मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताको भनाई छ ।

भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली, अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु दिपक क्षेत्री न्यौपाने, आनन्द गुप्ता, हितराज पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले गरेका थिए । राधेश्याम विश्वकर्मा ग्लोबल आवाज


प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १६:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech