काठमाडौं ,कार्तिक २५
पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिदा २९७ जना संक्रमणमुक्त भएका छन ।
१२ हजार ६५३ जनामा गरिएको नमूना परीक्षणमा ३१७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यिस्तै ,बतेको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।






















