काठमाडौँ ,कार्तिक २७
पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ ४७८ जना संक्रमणमुक्त भएका छन ।पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
त्यस्तै,हाल नेपालमासक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ ।




















