
काठमाडौँ, कात्तिक २९
नेपाल सरकारले आइतबारदेखि एक सातासम्म १७ वर्षमाथिका उमेर समूहलाई र दीर्घ रोग भएकालाई कोरानो विरुद्धको खोपफाइजर लगाउन सुरु गरेको छ ।यो भ्याक्सिन अमेरिकी सरकारको कोभ्याक्स अन्तर्रगतको सहयोगमा नेपाललाई प्रदान गरेको हो । यो भ्याक्सिन अशक्त र दीर्घ रोग भएका व्यक्तिहरूलाई पनि लगाइने बताइएको छ ।