ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पृथ्वी नारायण शाहले एकीकृत नेपाल बनाउँदा,वस्तुगत,र आत्मगत परिस्थितिकोअवस्था

लुम्बिनी दर्पण २०७७ पुष २७, सोमबार ०९:४५
[sharethis-inline-buttons]

केयरसिंह अदै / पृथ्वी नारायण शाह को आज २९८ औं जन्म दिवस को अवसरमा उहाँलाई नेपाली जनताले नेपाल राष्ट्रका निर्माता, को रूप मा सम्झी रहन्छन्, उहाँको जन्म गोरखाका राजा नरभुपाल शाह र आमा कौशल्या वती को कोख बाट वि स् १७७९ पुस २७ गते भएको हो ।

उनी बुबा नरभुपाल शाह को निधन पछि वि स्।१७९९ मा गोरखा का राजा भए ।’  उनी राजा हुने बेला नेपाल एकीकृत रूप मा आउनु भन्दा पहिले ५२ वटा स साना राज्य मा विभाजित थियो  राज्य राज्य बीच लड़ाई कायम थियो,

 

सुदुर पश्चिम क्षेत्रमा २२ राज्य, ,मध्य क्षेत्र मा २४राज्य काठमाडौं उपत्यका मा ३ र पूर्व मा मकवानपुर, चौदनी, विजयपुर गरी ५२ राज्य थिए, पृथ्वी नारायण शाहको पहिलो योजना काठमाडौं उपत्यका लाई कसरी कब्जा गर्ने भन्ने मा थियो, यसै अनुरूप उनले काठमाडौं लाई घेराबन्दी गर्ने उद्देश्य ले काठमाडौं र तिब्बत,भोट को व्यापारिक नाका पर्ने नुवाकोट लाई आफ्नो पहिलो निशान बनाए, । विराज थापा को नेतृत्व मा पहिले सेना पठाए,सफल हुन सकेन,

फेरि गोरस्वर पन्थ को नेतृत्व मा अर्को फौज पठाए , ।कुनै योजना नबनाई आ क्रमन् गरेकाले पराजय नै भोग्नु पर्यो, वि स १८०१ मा कालु पाण्डे को सैनिक नेतृत्व मा १२ वर्ष देखि का सबैलाई ससस्त्र तैयारी पारी काठमाडौं मा ईन्द्र जात्रा को अवसरमा नुवाकोट लाई चारै तिरबाट हमला गरी कब्जा गरे, ।

नुवाकोट का जयन्त राजा को छोरा शंख मनी को मृत्यु भयो, नुवाकोट विजय हासिल गरे पछि बेलकोट मा नुवाकोट को राजा र सिपाही हरू लुकेर बसेको बसेको थाहा पाए पछि ,कालु पाण्डे ले तत्काल आक्रमण नगर्न पृथ्वी नारायण शाह लाई सुझाव दिएका थिए, । तर उनको सल्लालाई अपेक्षा गरी बेलकोट आ क्रम न ,गरी नुवा कोट का जयन्त राजा लाई पक्राउ गरे, नुवाकोट मा लिएर छाला कादियो  पृथ्वी नारायण शाहले तनहुँ राजा त्री बिक्रम सेन बीच सन्धि गर्ने भनी गोर स्वर पन्थ लाई खबर पठाए ।,

वार्ता गर्ने सहमत भई वार्ता भइरहेको बखत गोर्खाली सेना ले राजा लाई नै बन्धी बनाई तनहुँ कब्जा गरे , पछि मात्र राजा लाई छाडिदिए, वि स १८१४ मा पृथ्वी नारायण शाहले कीर्तिपुर माथि पहिलो आक्रमण गरे, । दुवै पक्ष बीच बल्खु खोलामा भिषण लड़ाई भयो, कीर्तिपुर लाई , काठमाडौं , ललितपुर, भक्तपुरको साथ रहेकोले गोर्खाली को हार भयो, धेरै को ज्यान गयो, । द्रोसो पटक वि स् २०२१ साल मा शुर प्रताब शाह, दलजित शाह, हर्षित शाह को नेतृत्व मा गएको फौज ले पनि हार भोग्नु पर्यो, कीर्तिपुरको तिर लागेर शुर प्रताव शाह को आँखा फुट्यो, केही घाइते भए,

तेस्रो पटक वि स् १८२२ मा काजी वंश राज पांडे को नेतृत्व मा कीर्तिपुरको धान काट्ने समय को बेला पा री, खेताला को रूप गरी केही सेना कीर्तिपुर घुसे र वंशराज ले कीर्तिपुर रे हरुलाई आत्म समर्पण गर्न भने, । त्यसै बखत पृथ्वी नारायण शाहले आत्म समर्पण गर्ने लाई कुनै हानि नोक्सानी नगर्ने घोषणा गरे, आफ्नो सैनिक थोरै भए पछि त्यहाँ धन वन्त काजी ले आत्म समर्पण गरे, काठमाडौं लाई चौतर्फी घेरा बन्दी, नाकाबन्दी गरेको ले आर्थिक संकटले महामारी हुन गएको थियो ।

, त्यहाँको राजा जय प्रकाश मल्ल प्रति जनता को अ विश्वास बढेर, उनलाई हटाई ,उनका छोरा राज्य प्रकाश लाई राजा बनाएका थिए, उनले पनि भारदार हरुलाई सन्तुष्ट पार्न सकेनन्,विदेशी जवान लाई सेना मा भर्ती गरी धेरै तलब दिएको हुँदा उनका सैनिक पनि रुष्ट हुँदै गएका थिए, यो परिस्थिति पृथ्वी नारायण शाहले बुझी ईन्द्र जात्रा को मौका छोपी हमला गरे, टुँडिखेल हुँदै हनुमान ढोका सम्म पुग्दा त्यहाँका राजा जय प्रकाश मल्ल ले सैनिक तयार गर्न नसकेकाले वि स् १८२५ अ सौज़ १४ गते विजय प्राप्त गरे, कान्ति पुर का राजा जय प्रकाश मल्ल भागेर ललितपुर गै त्यहाँका राजा तेज नर सिंह मल्ल र प्रधान हरुलाई पृथ्वी नारायण शाह सँग लड्न मोर्चा बन्दी बनाउने भन्दै थिए,

पृथ्वी नारायण शाहले केही सेना ललितपुर पठाई आत्म समर्पण गर्ने की युद्ध गर्ने जवाफ माग गरे पछि ललितपुर पाटन का प्रधान हरुले आत्म समर्पण गरेका ले युद्ध नगरी वि स् १८२५ पौष महिना मा ललितपुर पाटन पृथ्वी नारायण शाह को अधीनमा रहयो, यसै गरी भक्तपुर का राजा रणजित मल्ल ले आत्म समर्पण गर्न नमानेर , छिमेकी राज्य र अंग्रेज संग सैनिक सहयोग माग गरेकाले पृथ्वी नारायण शाह ले अब ढिलो गर्न नहुने सम्झी तत्काल अमर सिंह थापा ,वंशराज पाण्डे, राधा कृष्ण कुँवर, कालिदास खड्का को साथ मा १५०० ससस्त्र फौज पठाए,।

लड़ाई भयो , २००० हजार मृत्यु भयो ।, ठूलो जन धन को क्षति भयो, कान्तिपुर बाट भागेर शरण लिन भक्तपुर गएका राजा जय प्रकाश मल्ल को खुट्टा मा गोली लागेर घाइते भए, अन्त्य मा रञ्जित मल्ल आत्म समर्पण गरे, पृथ्वी नारायण शाह ले उपत्यका पछि चौबिसे राज्य सँग युद्ध गर्ने योजना बनाए ।, चौबिसे राज्य सँग वि स् १८२८ मा युद्ध गर्दा ५०० भन्दा बढी गोर्खाली सेना ले वीरगति प्राप्त गरेका थिए, पश्चिम सल्यानका राजा श्री कृष्ण शाह सँग मैत्री पूर्ण सम्बन्ध राखी , पृथ्वी नारायण शाह की छोरी , विलास कुमारी को विवाह सल्यानी राजा को छोरा रणभिम शाह सँग गराई, युद्ध गर्न तयार रहेको दाङ देउखुरी क्षेत्र छोरीलाई दिए, उता पूर्व मा किरात र पहाडी क्षेत्र कब्जा गर्ने भनी वि स् १८३० मा अमरसिंह थापा , राम कृष्ण कुँवर,। अभिमान सिंह बस्नेत को टीम गएका थिए, ।

उहाँहरू चौदण्डी , विजय नगर हुँदै सिक्किम सम्म पुगेका थिए, गुमेको भूभाग फिर्ता गराउन सफल भएका थिए , पृथ्वी नारायण शाह र उनका सेनाले सानो गोरखा राज्य लाई पूर्वमा सिक्किम, पश्चिम मा सतलाजको साँध, उत्तरमा हिमालय पर्वत , दक्षिण मा गोरखपुर सम्म नेपालको भूमि दाबी गरी एकी कृत नेपाल घोषणा गरेका थिए, ।

पृथ्वी नारायण शाहले राज्य विस्तार , एकीकृत नेपाल बनाउने समयमा भारतमा अंग्रेज ले इस्ट इन्डिया कम्पनी मार्फत आफ्नो साम्राज्य विस्तारको तिब्र गतिमा अगाडि बढाउँदै थियो, त्यसबेला नेपाल सम्म ध्यान पुर्याउन न सकेको मानिन्छ ।


प्रकाशित : २०७७ पुष २७, सोमबार ०९:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech