ताजा अपडेट

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मेरो जीबन कथा

लुम्बिनी दर्पण २०७७ चैत्र १४, शनिबार ०८:४१
[sharethis-inline-buttons]

मेरो नाम पुष्पाञ्जली क्षेत्री हो मेरो जन्म २०५६ साल असोज १ गते गुल्मी जिल्लाको पहिलेको ठुलोलुम्पेक गा बि। स। बडा नम्बर ६ र हालको सत्यवती गाउपालिका ३ मा भएको हो । मेरो आमाको नाम कुन्ती क्षेत्री र बाबाको नाम सोमबहादुर क्षेत्री हो । म घरमा कान्छी छोरी सबैको निकै मायामा हुर्कीएकी हुन त मेरा २ वटा भाइहरु प्नि छन र मलाइ असाध्यै माया गर्ने र हरेक काम र बाटोमा सही कल्लाह र साथ दिन दीदी पनि हुनुहुन्छ खै किन हो मलाइ अरुको धेरै माया पाएजस्तो लाग्थ्यो । मेरो खास नाम दिलमाया हो तर यो नाम कसैलाइ नी थाहा थिएन यहासम्म की मलाइ पनि थाहा थिएन पछि मात्र थाहा पाएकी यो नाम जन्मदर्तामा मात्र सिमीत थियो । म बाबाकी एकदमै प्यारी छोरी थिए रे मैले त बाबालाइ राम्रोसँग चिनिन मैले चिन्नुभन्दा नै मरो बाबा भगवानको प्यारो हुनुभयो तर पनि मेरी दिदीले चाही बाबाको बानी ब्यबहार हामीलाइ गरेको माया सम्झीनुहुन्छ ।
खै हामीलाइ बाबाको माया पाउन सानैदेखि नलेखेर नै होला बाबा पहिले मानसिक रोगी हुनुहुन्थ्यो रे आफु रोगी हुदा पनि छोरा छोरीले म केही भैहाले भने दुख पाउलान भनेर पिर लिइरहनुहुथ्यो र्े हाम्रो जन्मदर्ता गरिदिदा पनि अति छिटा भत्ता खालान भनेर उमेर बढाएर नै हाम्र्रो जन्मदर्ता र्गिर्दनुभएको रहेछ , आफु त्यस्तो अबस्थामा पनि छोरीलाइ गायन र नृत्यमा सक्षम बनाउने उहाको साह्रै चाहाना थियो र आमासँग यदि म केही भइहाले भनेपनि छोरा छोरीलाइ नपिटेस मेरो अभाब महसुस हुन नदिएस भनेर आमालाइ भन्नुहुथ्यो रे ।
बाबाको निधन भएपछि हजुरबाबा हजुरआमाको पनि निधन भयो । आमाले हामीलाइ एक्लै हुर्काउनुभयो गाह्रो हुथ्यो घरको जग्गा पनि धेरै नै भएको हुदा हामीलाइ हेर्ने की खेती गर्ने त्यो बेलामा कसैको नि सहयोग पाउनुभएन रे मेरी आमाले । मामाघर पनि हाम्रो नजिकै थियो मामाघरमा मामा हुनुन्थ्यो तर मामा बिदेश जानुभाको फर्कनुभएन मामाघरको हजुरबाबा आमालाइ पनि आमाले नै हेर्नु पर्थ्यो आमालाइ साह्रै गाह्रो थियो तर पनि आमाले हार मान्नुभएन्र अनुहारमा सधै हासो देखाउनुहुथ्यो । सधै सकरात्मक सोच्ने मेरी आमाले त्यो अबस्थामा पनि कसैसँग सहयोगको हात फैलाउनुभएन बरु निरन्तर अरुलाइ सहयोग गरिरहनुभयो ।
अहिलेको अबस्थामा आइपुग्दासम्म मेरी आमाले गर्ने दुखमा केही कमी र अलि सहज अबस्था आएको छ घरीघरी पिर मान्नुहुन्छ म सकेको सम्झाउने प्रयास गर्छु । अहिले मैले धर्मदाइ पनि बनाएकी छु यहाको नाम प्रकाश हो उहाले पनि साहै्र माया गर्नुहुन्छ मलाइ सही बाटा देखाउने गर्नुहुन्छ । अहिले मेरी दिदीको नजिकै बिहे भाको छ र त्यही नजिकैको बिधालयमा शिक्षक हुनुहुन्छ मेरो ठुलो भाइ बिदेशमा छ र आमालाइ सहयोग गरिराको छ सानो भाइ अहिले कक्ष ११ मा आमासँग नै बसेर पढेको छ र म पनि आफनो पढाइलाइ निरन्तरता दिदै हाल कञ्चनपुरमा बसेर सांगितिक क्षेत्र सञ्चार क्षेत्रलाई पनि अगाडि बढाइरहेकी छु । सांगितिक क्ष्ोत्रमा लागेर पेही गरौ भन्ने मनमा लागिरहन्छ । मलाई गीत गाउनका लागि अबसरहरु पनि नआएका होइनन तर मैले पहिले आफ्नै लगानीमा गीत निकालेर यो क्षेत्रमा अझै सशक्त रुपमा लाग्न चाहान्छु, त्यसैले निरन्तर काम गरिरहेकी छु आशा छ म मेरी आमा र बाबाको सपना पुरा गर्न सक्छु म आत्तिएकी छैन एकदिन म सफल भएर मेरी आमाको अनुहारमा खुसी ल्याउने छु ।
कथा लेखन
पुष्पाञ्जली क्षत्री
सत्यवती ३ ठुलोलुम्पेक गुल्मी


प्रकाशित : २०७७ चैत्र १४, शनिबार ०८:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

भर्खरै

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech