बिनोद ढकालको हुर हुर सार्वजनिक (भिडियो सहित)

थानेश्वर अधिकारी ।
लोकप्रिय गायक बिनोद ढकालको बिल्कुलै नयाँ सांगितिक कोशेली हुर हुर बजारमा आएको छ । मायाप्रेत ले ओतप्रोत रहेको गीतमा बिनोद ढकालको शब्द, संगित र स्वर रहेको छ । राजेश बाडेको निर्देशन रहेको गीतमा राजेश बाडे, लय संग्रौला, मुकुन्द मैनाली, प्रतिक्षा अधिकारी, पदम ऐर र जस्मिनको अभिनय रहेको छ ।

यो गीत बिनोद ढकालको युट्युव च्यानलबाट बजारमा ल्याइएको छ । गीत संगीतको क्षेत्रमा बिगत १५ बर्ष देखिको अनबरत यात्रामा विभिन्न खालका दर्जनौ गीत बजारमा ल्याएका ढकालले यो गीतलाई सुनेर र हेरेर माया गरिदिन श्रोता दर्शक समक्ष आग्रह गरेका छन् ।

भिडियो …………

 

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *