ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रिटर्नी फेडेरेशन नेपाल तिलोत्तमा द्धारा दुवइमा अलपत्र परेका ४ जना युवाको उद्दार

Lumbini Darpan 3 २०७९ बैशाख ८, बिहीबार १७:१५
[sharethis-inline-buttons]

तिलोत्तमा –

रिटर्नी फेडेरेशन नेपाल तिलोत्तमा नगरको सहयोगमा दुवइमा अलपत्र परेका ४ जना युवाहरूलाई उद्दार गरि नेपाल ल्याइएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर १२ का ४ जना युवाहरू करण थारू , विशाल हरिजन , किङ्कु कहर र भोजराज हरिजनलाई सो संस्थाको पहलमा विभिन्न माध्यमबाट आइतबार उद्दार गरिएको हो । ती युवाहरू २ वर्ष अगाडि जेजे होमङ नामक मेनपावरबाट दुवईमा सरसफाई कामदारको रूपमा गएका थिए । पछिल्लो समय कोभिडका कारण उनीहरूले काम गर्ने कम्पनी अल खिलाल अल समालले तलब नदिएको उनीहरूको गुनासो छ । कम्पनीसँग बारम्बार तलब माग्दा पनि तलब पाउन सकेनन् । बारम्बार तलब मागेकै कारण र तलब दिन नसकी उनीहरूले गलत काम गरेको भन्ने झुटो बाहाना बनाई व्ल्याक लिस्टमा नाम राखेको र सो कम्पनी भागेको पीडित किङ्कु कहारको भनाइ छ । व्ल्याक लिस्टमा नाम परेको कारण उनीहरूलाई सरकारी मुद्दा लागेको र अलपत्र परेको पीडित विशाल हरिजनले बताएका छन् । खाने बस्ने समस्यामा परेका पीडितको घरपरिवारले सो संस्थासँग उद्दारका लागि आग्रह गरेको नगर अध्यक्ष सन्तोष अर्यालले जानकारी दिनुभयो । पीडित घरपरिवारको आग्रहअनुसार दुबईमा रहेका विभिन्न नेपाली संघ संस्थाको सहयोगमा खाने र बस्नेको समेत टुंगो लगाएको अध्यक्ष अर्यालको भनाइ छ । उहाँका अनुसार दुताबास र नेपालको श्रम तथा रोजगार मन्त्रालयसँग विभिन्न माध्यम मार्फत दुई महिनाको अवधिमा उनीहरूको उद्दार गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । यसरी आफूहरूलाई उद्दार गरी नेपाल ल्याइपुर्याएको उनीहरू हर्षित भएका छन् । पीडित करण थारूले रिटर्नी फेडेरेशनको सहयोगले नेपाल आएर नयाँ जीवन पाएको महसुस भएको बताउनुभयो । त्यसतै पीडित भोजराज हरिजनले अब जे गर्नु परे पनि आफ्नै देशमा गर्ने र अन्य नेपालीहरू सकेसम्म विदेश नजाउन भन्ने चाहेको बताउनुभयो । त्यसैगरी रिटर्नी फेडेरेशन नेपाल तिलोत्तमा नगर अध्यक्ष सन्तोष अर्यालले विदेशमा अलपत्र परेका आफ्ना छिमेकी दाजुभाइलाई सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभयो । यदी कोही विदेशी भूमिमा अलपत्र पर्नुभएको छ भने संस्थालाई जानकारी गराउन आग्रह गर्नुभयो । साथै पीडितलाई उद्दार गर्ने क्रममा साथ दिने विदेशमा रहेका विभिन्न नेपाली संघसंस्थाका नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १७:१५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech