
आषाढ २४ । आज सुनको मूल्य प्रतितोेला ९४ हजार ६ सयमा स्थिर रहेको छ । आज सुन स्थिर रही प्रतितोेला ९४ हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।आज तेजावी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य गत दूई दिनमा ३ हजारले घटेको छ ।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए। चाँँदी हिजो १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।