रुपन्देहीको तिलोत्तमा १० मा वडा स्तरिय वाल सञ्जाल गठन गरिएको छ । तिलोत्तमा १० का वडा अध्यक्ष गोपाल घिमिरेको आतिथ्तामा सञ्जाल गठन गरिएको हो ।
सम्पन्न भेलाले सुनिल आलेको अध्यक्षमा २३ सदस्सीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुजिता मुसहर , सचिवमा चादंनी गैरे , सह सचिवमा करुणा पुलामी , कोषाध्यक्षमा अनिषा बि.क रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा बिबेक पौडेल ,दिपेश खरेल लगायत रहनु भएको छ ।
कार्यक्रममा वडा सदस्य वालकृष्ण लम्साल , रिता कु चौधरी , चन्द्रीका नेपाली , देवकी थारु लगाएत बोल्नु भएको थियो । कार्यक्रमको वडा सचिव कृष्ण खातीले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















