ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम अधिबेशन कपिलवस्तुमा हुँदै

Lumbini Darpan 2 २०७९ आश्विन २२, शनिबार १९:५६

थानेश्वर अधिकारी,कपिलवस्तु ।

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम अधिबेशन कपिलवस्तुमा हुने भएको छ । आज कपिलवस्तुमा बसेको प्रतिष्ठान प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आगामी कार्तिक १ गते कपिलवस्तु जिल्ला वडा नं २ मा रहेको धार्मिक स्थल नन्दनधाममा सो अधिबेशन गर्ने निर्णय गरेको छ । सो अधिबेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गर्न प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलको अध्यक्षतामा ११ सदस्सिय मुल आयोजक कमिटी गठन गरेको छ ।

सो बैठकले बिभिन्न बिषयगत समिति समेत गठन गरेको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिएका छन् । जस अन्र्तगत सुचना तथा प्रचार प्रसार संयोजकमा प्रतिष्ठान कपिलवस्तुका निबर्तमान संयोजक थानेश्वर अधिकारी , आर्थिक समिति संयोजक प्रतिष्ठान प्रदशे अध्यक्ष काशिराम पोख्रेल गेट निर्माण,अतिथि सत्कार तथा यातायात व्यवस्थापनमा प्रतिष्ठान कपिलवस्तु,स्वयंसेवक परिचालन संयोजकमा उदय पोख्रेल,खाद्य व्यवस्थापन समिति संयोजकमा मेनुका खनाल,आवास व्यवस्थापन समिति संयोजकमा नन्दनगरधाम विकास समिति अध्यक्ष कर्ण बहादुर थापा,श्रव्य दृश्य छायांकन संयोजक थानेश्वर अधिकारी, भजन प्रस्तुती तथा साउण्ड सिस्टम संयोजकमा चिन्तामणी घिमिरे, बाद्यबादनमा लुम्बिनी प्रदेश समितिलाई जिम्मेवारी दिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुली, बरिष्ठ उपाध्यक्ष नारायण खनाल लेकाली १००८ स्वामी लोकानन्द लगायत केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यको उपस्थिती रहने जिल्ला उपाध्यक्ष बुद्धिसागर बेल्वासेले जानकारी दिएका छन् । आज भएको सो बैठकमा बोल्दै राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नारायण खनाल लेकालीले यो नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको यो संस्था अहिले देशभभर ५४ वटा जिल्ला कृयाशिल रहेको बताएका छन् कार्यक्रमका बोल्दै खनालले कपिलवस्तु जिल्लाको धार्मिक स्थाल नन्दनगरधामको प्रचार प्रसार गरी देशभर चिनाउने उद्देश्यका साथ कपिलवस्तु जिल्लामा एकैपटक सयौं मात्रमा भजनियाहरुको जमघट हुन लागेको बताएका छन् ।

सो कार्यक्रमका लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुको भजन शो हुने प्रदेश सदस्य पुर्णचन्द्र परियारले बताएका छन् । आजको बैठकमा सरोकारवाला निकाय सबैले यो कपिलवस्तुको लागी अवसर भएकोले यसलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सबैजना लाग्ने बताएका छन् । कार्यक्रम प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलको अध्यक्षता,सदस्य केदार सापकोटाको स्वागत र सचिव रुक्मागत पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७९ आश्विन २२, शनिबार १९:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech