ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले मोटरसाईकल मर्मत सीप विकास तालिम दिने

Lumbini Darpan 2 २०७९ मंसिर २९, बिहीबार १६:४७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुले १५ जना युवाहरुलाई मोटरसाईकल मर्मत सीप विकास तालिम प्रदान गर्ने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ कोपवामा तालिमको उद्घाटन गरिएको हो । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुद्धारा आयोजीत उक्त ३ महिने तालिमको वडा नं. ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले उद्घाटन गर्नुभएको हो । तालिममा १५ जना युवाहरु सहभागी रहेका छन् ।

कार्यक्रमलाई उद्घाटन गर्दै वडाध्यक्ष भुसालले अहिलेको बर्तमान अवस्थामा मोटरसाईकल मर्मत सम्बन्धी तालिम निकै उपयोगी र प्रयोगमा आउने भएकाले तालिमको भरपुर सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सीप सानो ठुलो नहुने भन्दै ईच्छा, मेहनतले भर पार्ने बताउनुभयो । वडाध्यक्ष भुसालले तालिम लिनका लागि मात्र नभई आगामि दिनमा तालिममा सिकेका सीपबाट उद्यमी बनी रोजगार दिन सक्ने समेत आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमका अतिथि वडा सदस्य ज्ञान बहादुर कार्की, वडा सचिव दिपक पाण्डेले मन्तब्य राख्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलले नेपाल मात्र नभएर विश्वका जुनसुकै देशमा पनि मोटरसाईकलको प्रयोग गरिने भएकाले यो सीप जहाँ पनि विक्न सक्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पोख्रेलले विगतमा दिनका पनि  घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले प्रदान गरेका तालिम प्रभावकारी रहेको बताउनुभयो । उहाँले ३ महिनाको अवधिमा जति सक्दो प्रशिक्षकबाट ज्ञान प्राप्त गर्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले तालिम उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा अब्दुल कलाम मुसलमान रहनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलको अध्यक्षता, वडाध्यक्ष दुनिका प्रसाद भुसालको प्रमुख आतिथ्यता, वडा सदस्य बुद्दु थारु, मिना दर्जी, कार्यालयका उद्योग सहजकर्ता विनय पुडा सैनी, टोल विकास संस्था पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको कार्यक्रम पुर्ण चन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी तथा धन्यवाद व्यक्त गर्दै सक्रियताका साथ सीप सिक्ने बताएका थिए ।


प्रकाशित : २०७९ मंसिर २९, बिहीबार १६:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech