राप्रपा बाणगंगाले भोली राष्ट्रिय एकता दिवश मनाउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,जितपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगर कमिटीले भोली राष्ट्रिय एकता दिवश मनाउने निर्णय गरेको छ । आज जितपुरमा बसेको बैठककले सो निर्णय गरेको हो ।

बैठकले यही पौष २७ गते ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश जितपुर चोकमा भव्य रुपमा बनाउने निर्णय गरेको बाणगंगा नगर अध्यक्ष गिरीराज कण्डेलले जानकारी दिएका छन् । कार्यक्रमका लागी बिभिन्न किसिमका उप समिति समेत बनाएको अध्यक्ष कण्डेलले बताए । सो कार्यक्रम भव्य रुपमा सफल पार्न सबै संघ संस्था तथा निकायलाई उपस्थितिका लागी आग्रह समेत गरेको छ ।

यस बर्ष नेपाल सरकारले राष्ट्रिय एकता दिवशको अवसरमा सावंजनिक बिदा समेत दिएको छ ।


प्रकाशित : २०७९ पुष २६, मंगलवार २१:४१