ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मगर संघको आयोजना माघी बिशेष कार्यक्रम सम्पन्न

Lumbini Darpan 2 २०७९ माघ ७, शनिबार २२:३४
[sharethis-inline-buttons]
Image XYZ

संगीता भुसाल, तौलिहवा ।
नेपाल मगर संघको आयोजनामा कपिलवस्तु नगरपालिकका वडा नं ६ बर्मेलीटोल मगरटोलमा आज माघी पर्वको अवसरमा माघी बिशेष कार्यक्रम सम्पन्न गरीएको छ ।
मगर समूदायले राष्ट्रीय पर्वको रूपमा मनाउदै आएको माघी पर्वको अवसरमा आयोजना गरीएको उक्त कार्यक्रममा मगरहरूको भेषभुषा , संस्कृती लार्इ झल्काउने मगर भाषाको कला संस्कृति तथा नृत्य प्रर्दशन गरीएको छ । मगरजातीको बाहुल्य रहेको मगर टोलका बासिन्दाले मगरजातीका बिशेष परिकारहरू आगन्तुक पाहुना तथा दर्शकहरूलाइ खुवाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कपीलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले कार्यक्रममा बोल्दै यस्ता पर्वहरूले एक आपसमा मेलमिलाप र सद्भाव कायम राख्न सहयोग पुर्याउने बताउनु भएको छ । यस्ता कार्यक्रम आयोजना गरेर संघले सह्रानीय कार्य गरेको बताउदै मगर समाजलाइ आवश्यक सहयोग र सहकार्य गर्न आफू र कपिलवस्तु नगरपालिका सदैव तयार रहेको बताउनु भएको छ ।
नेपाल मगर समाजका केन्द्रीय सदस्य चोपलाल राहुल मगरले कार्यक्रममा बोल्दै २०३९ सालदेखी अग्रजहरूले शुरूवात गरेको आफ्ना भेषभुषा र संस्कृतीलाइ विभीन्न कार्यक्रम मार्फत प्रर्दशन गर्ने परम्परा लाईअब आउने पुस्ताले समेत निरन्तरता दिनु पर्ने बताउनु भयो ।

नेपाल मगर संघ क.व.न.पा. ६ का अध्यक्ष टिकाराम सुनारी मगरले कार्यक्रमको समापनमा बोल्दै माघी पर्व र मगर संस्कृती विविध पक्षमाथी प्रकाश पार्नु भएको । जाडो सकिएर न्यानो दिनको शुरूवात भएको मान्यता सहित मगर जातीले विशेष रूपमा हरेक बर्ष माघ १ गते मनाउने उक्त पर्वको अवसरमा विशेष कारणवस उक्त दिन सञ्चालन गर्न नसिकएकोले आज कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरीएको बताउनु भयो ।

अस्मिता सुनारी मगरले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष राम जित कुर्मी ,वडा सचिब गौतम शाक्य , नेकपा एमालेका जिल्ला सदस्य भोजराज खनाल, मगर समाजका सदस्य फिनीसरा थापा, नेकपा माओवादी केन्द्रका प्रतिनिधी वेचन चौवे, नेपाली काँग्रेसका प्रतिनिधि अनिल क्षेत्री, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७९ माघ ७, शनिबार २२:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान
  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन
  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’
  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech