बजाजको बाईक खरिदमा १ लाखको लक्की ड्र पाए दुर्गादिन कहारले

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बजाजको ८ हजार पक्का १ लाख जित्ने मौका अन्तर्गत लक्की ड्र मार्फत दुर्गादिन कहारले १ लाख जितेका छन् । बजाजको आधिकारीक विक्रेता केदारनाथ अटो मोवाईल्स प्रालि वैरीयाबाट पल्सर १५० मोटरसाईकल खरिद गर्दा कहारले रु १ लाख बराबरको लक्की ड्र जितेका हुन् ।

रु १ लाखको चेक बजाज तौलिहवा शाखाबाट कहारलाई हस्तान्त्रण गरिएको हो । केदारनाथ अटो मोवाईल्सका प्रमुख बिष्णु पाठकले उक्त चेक हस्तान्त्रण गर्नुभएको हो । साथै पछिल्लो समय नागरिकहरु बजाजका मोटरसाईकल प्रति आकर्षित भएका छन् ।


प्रकाशित : २०७९ चैत्र १६, बिहीबार ०९:३६