ताजा अपडेट

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चेम्बर अफ कमर्स वाणगंगाको रक्तदान कार्यक्रममा ४९ प्वाईन्ट रगत संकलन

Lumbini Darpan 2 २०८० बैशाख २२, शुक्रबार १८:११
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
चेम्बर अफ कमर्स वाणगंगा कपिलवस्तुको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४९ प्वाईन्ट रगत संकलन भएको छ । विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्य अनुरुप साथ रक्तदान, जीवन मुल नारका साथ रक्तदान कार्यक्रम गरिएको चेम्बर अफ कमर्स वाणगंगाका अध्यक्ष धनु अधिकारीले बताउनुभयो । कार्यक्रममा अतिथिहरु विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, संस्थाका पदाधिकारी लगाएतले रत्तदान गरेका हुन । चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको जनाईएको छ । सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सोहि क्रममा चेम्बर अफ कमर्स वाणगंगा (बाणगंगा व्यापार संघ) कपिलवस्तुको आयोजनामा २५६७ औ बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान, शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुको हक हितका लागि स्थापना भएको उक्त बाणगंगा व्यापार संघले मायादेवी रिसोर्टमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मुर्तिमा माल्यार्पण गरि उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले चेम्बर अफ कमर्स वाणगंगा उद्योगी, व्यवसायीहरुका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु पर्ने बताउनुभएको छ । पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका पन्थीले उद्योगी, व्यवसायिहरुको समस्या सम्बोधन गर्दै छरिएर रहेका व्यवसायिहरुलाई एकिकृत गरेर उनिहरुको संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले यस बाणगंगा क्षेत्रमा भएका तिन वटा व्यावसायीका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु अहिलेको व्यवसायिक आवश्यकता रहेको बताउनुभयो ।

यस्तै विशिष्ठ अतिथि कार्यक्रममा बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले चेम्बर अफ कमर्स वाणगंगा स्थापनाको छोटो समयमै सामाजिक उत्तर दाईत्वका कार्यहरु अगाडि बढाउन सफल भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक उत्तर दाईत्वका कम हरु निरन्तर अगाडि बढाउन र कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा. धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष चेम्बर अफ कमर्स बाणगंगाका अध्यक्ष धनु अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले रक्तदान गर्ने सम्पुर्णमा रक्तदाताहरु, सहयोग गर्ने संघ संस्था र प्राविधिक सहयोग गर्ने संंस्थालाई पनि धन्यवाद व्यक्त गर्दै चेम्बर अफ कमर्स बाणगंगा आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा अगाडि बढन्ने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद खनालको स्वागत तथा महासचिव शान्त राज गैरे (सन्तोष) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०८० बैशाख २२, शुक्रबार १८:११

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

सुन व्यापारी सडकमा, सरकारसँग के छन् माग ?

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

अदालतमा हाजिर भए रवीन्द्र मिश्र : बयान सुरु, आजै थुनछेक आदेश

सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

भर्खरै

  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

  • भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

  • त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech