ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सरकारले ठोस परिणाम आउने गरी बजेट निर्माण गर्नुपर्छ: सांसद अधिकारी

Lumbini Darpan 2 २०८० बैशाख २६, मंगलवार २३:३७
[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ ।
आज अर्थमन्त्री प्रकाश शरण महत द्धारा सदनमा प्रस्तुत बिनियोजन बिधेयक २०८० का सिद्धान्त र प्राथमिकता बिषयमा बोल्दै सांसद बलराम अधिकारीले सरकारले ठोस परिणाम आउने गरी बजेट निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

सरकारले दिगो, फराकिलो, समावेशी, आर्थिक बृद्धि हासिल गर्ने ,रोजगारीका अवसर बढाउने, सुशासन प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउने भनियतापनी सधैका बर्ष झै महत्वकांक्षी बजेट आउने तर परिणाम नआउने बताउनु भयो ।

अहिले ३५ देखी ४० प्रतिशत सटरहरु बन्द छन् व्याज दर बढिरहेको कारण व्यवसायीहरु मारमा परेका छन् । आर्थिक मन्दि र राजस्वमा डरलाग्दो किसिमले गिरावट आएको छ । भुकम्प र कोभिडको समय भन्दा आर्थिक बृद्धिदर कसरी कम भयो यस तर्फ सरकारको ध्यान जानु पर्ने र अहिलेको माग र आवश्यकता अनुसार कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।

उहाँले भन्नु भयो बिगतमा निर्यात गर्ने बस्तु अहिले आयात भैेरहेको अवस्था छ । यो बर्ष करिब १९ मिलियन डलरको कागती बिदेशबाट निर्यात भैरहेको छ । पुर्व देखी पश्चिमको चुरे रेन्जलाई कागती हव बनाउन सके धेरै युवाहरुलाई रोजगारी दिन सकिन्छ । राज्यको आम्दानीको श्रोत बढ्न सक्छ यस तर्फको सरकारको ध्यान जान जरुरी छ ।

बिगतमा नेपालले तिब्वतमा भेडा निर्यात गथ्यौ अहिले आयात गरिरहेको छ । भेडापालन गर्न सामुदायिक बनले भेडी खर्क नदिएका कारण किसानहरु मारमा परेका छन्

बिगत धेरै बर्ष देखी चर्चामा रहेको नौमुरे ऐैरावती योजना लागु गर्न सकै नौ सय मेगावाट बिद्युत उत्पादन हुने र क पिलवस्तु र दाङका धेरै क्षेत्रमा सिंचाई गर्न सकियो भने खाद्यान्न मा आत्मनिर्भर बनाउन सकिने भएकाले बजेट तथा कार्यक्रममा यसलाई प्राथमिकता दिन सरकार समक्ष माग गर्नुभएको छ । ।

अहिले बसाइ सराई गरेका पहाडमा धेरै गाउँहरु रित्तिएका कारण आवश्यक कानुन बनाएर गाँजा खेतीलाई प्रर्वद्धृन सके स्वदेशमा नै युवाहरुलाई रोजागरी अवसर सृजना भई देशको आर्थिक उन्नती हुने र जिवनस्तर पनी उकासिने भएकाले यस बिषयमा सरकारको ध्यानाकार्षण गर्नुभएको छ ।


प्रकाशित : २०८० बैशाख २६, मंगलवार २३:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech