ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई भैंसी पालन’ उप आयोजनाको सार्वजनिक सुनुवाई

Lumbini Darpan 2 २०८० जेष्ठ २, मंगलवार ०९:४२
[sharethis-inline-buttons]

कपिलवस्तु

कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ११ बनगाई स्थित दिनवन्धु एकिकृत कृषि फर्मले उपआयोजना सम्पन्न पश्चात सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । दिनवन्धु एकिकृत कृषि फर्म र नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवल बिचको साझेदारीमा पुरक अनुदान सहयोगमा स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई भैंसी पालन उप आयोजना अन्तर्गत उप आयोजना सम्पन्न पश्चात सरोकारवालाहरुसंग सार्वजनिक सुनुवाई गरिएको हो ।

सो उप आयोजनामा ४४ लाख ९६ हजार अन्तर्गत ३ सय ९४ मध्ये २२ लाख ४६ हजार ६ सय ९७ अनुदान प्राप्त हुने त्यसमध्ये बैंक वित्तिय संस्थाको ३० प्रतिशत नियम अनुसार १३ लाख ४८ हजार १८ र अनुदान ग्राही संस्थाको २० प्रतिशत लगानी अनुसार ८ लाख ९८ हजार ६ सय ७९ को सम्झौता अनुसार उप आयोजना अगाडि बढेको थियो ।

जस मध्ये जम्मा पुंजीगत लागत २१ लाख ९७ हजार ४४, व्यवस्थापन लागत ४८ हजार, सार्वजनिक सुनुवाई तथा पारदर्शितामा २५ हजार, श्रम तथा प्रविधि लागत ३३ हजार गरि उप आयोजना सम्पन्न हुने चरणमा रहेको छ ।

दिनवन्धु एकिकृत कृषि फर्मका सञ्चालक हरि प्रसाद पौडेलले स्वच्छ दुध उत्पादन गर्ने उद्देश्यले सो उप आयोजनासंग समन्वय गरि काम गर्दा थप हौसला बढेको बताउनुभयो । उहाँले उप आयोजना सफल पार्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै पौडेलले उप आयोजना सम्झौता पछिका सबै क्रियाकलापहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादवले एकिकृत कृषि फर्मले उत्कृष्ट कार्य गरेको बताउदै वडाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै साना किसान कृषि सहकारी संस्था निग्लिहवाका प्रबन्धक बसन्त मुराउले यो कृषि फर्मले यो क्षेत्रमा धेरै दुध उत्पादन गर्न सफल भएको बताउदै सहकारीको दुग्ध संकलन केन्द्रले सोहि दुध खरिद गरिरहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र उकास्नका लागि कृषि तथा पशुपालन नै अन्तिम विकल्प रहेकाले त्यस्ता कृषकहरुलाई सरकारले पनि हौसाल पुग्ने खालका योजनाहरु बनाउनुपर्नेमा जोड दिनुभयो ।

दिनवन्धु एकिकृत कृषि फर्मका सञ्चालक हरि पौडेलको अध्यक्षता, कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राम गोपाल यादवको प्रमुख आतिथ्यता, वडा सदस्य पुण्य प्रसाद कुर्मी, पशु शाखा प्रमुख केशव प्रसाद हरिजन, पशु प्राविधिक भोजराज पाण्डे, वडा सचिव सत्य गिरी, साना किसान कृषि सहकारी संस्था निग्लिहवाका प्रबन्धक बसन्त मुराउ, पत्रकार हरि आचार्य, प्रयास पोख्रेल लगायत ४० जनाको उपस्थितीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८० जेष्ठ २, मंगलवार ०९:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech