ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विज्ञापन बोर्ड खारेजीको माग प्रति प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतको आपत्ति

Lumbini Darpan 2 २०८० जेष्ठ ११, बिहीबार १७:१३
[sharethis-inline-buttons]

लुदअ, काठमाडौं
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनको रकम अपुग भएको जानकारी सरकारलाई दिँदा पनि सरकारले नियतवश सो रकम नदिएको बताउनुभएको छ ।

अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले विज्ञापनको रकम नदिएर विज्ञापन बोर्डलाई धानमा पार्ने काम गरेको बस्नेतको भनाइ छ । सोही विषयलाई घानमा हालेर विज्ञापन बोर्ड खारेजीको माग उठेको भन्दै बस्नेतले आपत्ति जनाउनुभएको छ । ‘विज्ञापन बोर्डको खारेजीको माग प्रतिगामी हो, विज्ञापन एजेन्सीको दलाली हो, पत्रकारिताको आवरणमा यो दलालीकरण नगरौँ’, बस्नेतले भन्नुभयो ।

विज्ञापन बोर्डले जेठ १५ बाट लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्न रकम अपुग भएको जानकारी गराएको तथ्य नबिर्सन उहाँले आग्रह गर्नुभएको छ । ‘अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले अपुग रकम माग भएअनुसार नदिएको तथ्यलाई बोर्डको सूचनाले उजागर गरेको छ, यो तथ्य ढाकछोप गरेर विज्ञापन बोर्ड खारेजी र पदाधिकारीको राजीनामा माग गर्नु भनेको काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो’, बस्नेतले भन्नुभयो ।

सरकारले अपुग २ करोड ४३ लाख रुपैँया तत्काल उपलब्ध गराउनु पर्ने बस्नेतले बताउनुभयो । विज्ञापन बोर्ड खारेजीको कुरा किमार्थ स्वीकार्य नहुनु उहाँले प्रष्ट पार्नुभएको छ । ‘अब बोर्ड खारेजीको मागसहित हुने विज्ञापन एजेन्सीको अभियानमा प्रेस चौतारी नेपाल सहभागी हुन्न, आवश्यक परे प्रतिवाद चाहिँ हुनेछ’, बस्नेतको चेतावनी छ ।

प्रेस चौतारी नेपाल लोककल्याणकारी विज्ञापनको भुक्तानी हुनुपर्छ भन्ने अडानमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘ हामी कर्मचारीसँग सेटिङ मिलाएर ९० प्रतिशत रकम आफैँ राखी मिडियालाई १० प्रतिशत मात्रै भुक्तानी गर्ने बिचौलिया र दलालीको विपक्षमा छौँ’, बस्नेतले भन्नुभयो ।

सनराईज खबरबाट साभार

 


प्रकाशित : २०८० जेष्ठ ११, बिहीबार १७:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech