ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विश्व वातावरण दिवस : अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीद्धारा जन्मोत्सवमा वृक्षरोपण

Lumbini Darpan 2 २०८० जेष्ठ २२, सोमबार २१:२६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले उदाहरणिय कार्य गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य दिनेश चौधरी र स्ववियु सिद्धार्थ क्याम्पस सदस्य अर्चना आचार्यको जन्मोत्सव स्ववियु सिद्धार्थ क्याम्पस कमिटीले वृक्षरोपण गरि मनाएको क्याम्पस कमिटी अध्यक्ष मधुसुदन भुसालले जानकारी दिनुभयो । आज विश्व वातावरण दिवस, ’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ देशभर मनाईरहदा क्याम्पस कमिटीले पनि जन्म दिनको अवसर पारि वृक्षरोपण गरेको हो ।

क्याम्पसको सेरोफेरोमा वातावरणिय सन्तुलन कायम राख्नका लागि विभिन्न जडीबुटीसंगै महत्वपुर्ण विरुवा रोपिएको जन्म दिन पर्ने दिनेश चौधरी र अर्चना आचार्यले बताए । त्यस्तै जन्मोत्सवको अवसरमा वातावरणीय सन्तुलनसंगै सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताए ।

वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनालले जन्मोत्सवको अवसरमा दुवैलाई शुभकामना व्यक्त गर्दै सामाजिक कार्य गरेकोमा क्याम्पस कमिटीलाई धन्यवाद दिनुभयो । उहाँले विश्व वातावरण दिवसको अवसरमा गरिएको वृक्षरोपण कार्य निकै प्रशंसनीय कार्य रहेको भन्दै अनेरास्ववियुले उत्कृष्ट कार्य गर्दै जन्मोत्सव मनाउदै आएको बताउनुभयो ।

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी अध्यक्ष मधुसुदन भुसालले क्याम्पस कमिटीले विगतमा पनि विभिन्न सामाजिक र उत्कृष्ट गर्दै आएको र आगामी दिनका पनि निरन्तरता दिने बताउनुभयो । उहाँले विद्यार्थीहरुको हक हितका लागि कमिटी सदैव तत्पर रहेको बताउनुभयो । अध्यक्ष भुसालले विरुवा रोपेर मात्र हुँदैन, हुर्काउनु पनि आवश्यक रहेको बताउदै प्रत्येक व्यक्तिले आफनो जन्मदिनमा ५ रूख रोपेर हुर्कायौं भने प्रत्यक वर्ष १५ करोड रूख रोप्न सकिने बताउनुभयो । उहाँले वातावरण संरक्षण अभियान अन्तर्गत वातावरणको दिगो सन्तुलनका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरेको बताउदै कार्यक्रममा सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वातावरण संरक्षण अभियानलाई थप उर्जा प्रदान गरिदिनु हुन अनुरोध पनि गर्नुभएको छ ।

वृक्षरोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्ववियु सभापति निल कमल थारु, सचिव पशुपति गिरी, कोषाध्यक्ष मनोज न्यौपाने, सह–सचिव अमृता खनाल लगायत स्ववियु पदाधिकारी तथा सदस्यहरु, अनेरास्ववियु क्याम्पस कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ २२, सोमबार २१:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग
  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
प्रतिक्रिया

यो पनि पढौँ

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

डेढ करोड मूल्य बराबरको सुनसहित २ जना पोखरामा पक्राउ

चितवनमा बस र माइक्रो ठोक्किए: ७ जनाले ज्यान गुमाए, १८ घाइते

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी

कम्बोडियाबाट ल्याइएका ज्योतिबहादुरले सुरूमा मितेरी सहकारी ठगे, पछि त्यहीँका पदाधिकारी

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech