ताजा अपडेट

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनुदान र नियुक्तिमा कार्यकर्ता राखेको आरोप लगाउँदेै बुद्धभुमिका मेयर श्रेष्ठलाई एमालेको ज्ञापन पत्र

Lumbini Darpan 2 २०८० असार १९, मंगलवार १८:२३
[sharethis-inline-buttons]

कपिलवस्तु असार १९ गते 
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगर प्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेस गरेको छ । एमाले बुद्धभुमि नगर कमिटिले मंगलबार नगरप्रमुख श्रेष्ठलाई पालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ । ज्ञापन पत्र पेस गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले पालिकाले कार्यकर्ता पोस्ने काम पुन गरेका आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको थियो ।

पालिकाले कुनै कमजोरी गरेको भए त्यसको सुधार गरिने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो । ज्ञापन पत्रमा नगरपालिकाले कृषि उपकरण बितरण गर्दा किसान भन्दा मेयर निकटका कार्यकर्ता टाठाबाठा सुकिलामुकिलाको हातमा पुगेको जनाइएको छ । कोन्द्रे तथा अगैया लगाएतका नदिनालाको संरक्षण गर्नु पर्नेमा मापदण्ड बिपरित र तोकिएको परिमाण भन्दा बढी नदी दोहन हुदा नगरपालिकाबाट कुनै निगरानी नभएको र मुकदर्शक बनेको उल्लेख गरिएको छ ।

योजनाको उपभोक्ता समिति गठन गर्दा आफु अनुकुल राख्ने र कमसल र गुणस्तरहिन काम हुँदा पालिका गैर जिम्मेवार भएको एमाले बुद्धभूमि नगर इन्चार्ज देवि बेल्वासेले बताउनु भयो ।

चुनावको समयमा भुमिहिन जनतालाई हस्ताक्षर विनाको अस्थायि निस्सा दिने तर त्यस पछि हाल सम्म प्रक्रिया अगाडि नबढाएको प्रति गम्भिर आपत्ती प्रकट गरेका छन् । मिलेमतोमा ठेक्का दिएको वडा नं.४ स्थित बुड्ढी दिउरी तालको ठेक्का तत्काल बदर गरी पुन : राष्ट्रिय दैनिक तथा लुम्बिनी प्रदेश स्तरका पत्र पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी स्थानिय किसानलाई सिचाई सुनिश्चता हुने गरी ठेक्का प्रक्रिया मार्फत ठेक्का दिन आग्रह गरिएको छ ।

जनताको आधारभुत आवश्यकता पूरा गर्न सुरक्षित आवास कार्यक्रममा प्रदेश र नगरको लगानीबाट खरिद गरि बितरण हुने जस्तापाता र हेण्डपाइपमा समेत आफ्ना नेता, कार्यकर्ताको सिफारिसमा पार्टी समर्थित कार्यक्रतालाई मात्रै छानिछानी बितरण गर्ने गरेको नगर प्रमखलाई आरोप लगाइएको छ ।

 


प्रकाशित : २०८० असार १९, मंगलवार १८:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech