ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तिमी मन्दिरमा भगवान देख्छौं, म मेरो आमाको अनुहारमा : समिक्षा बराल (कविता)

Lumbini Darpan 2 २०८० श्रावण १३, शनिबार १५:०६
[sharethis-inline-buttons]

तिमी र म मा फरक छ नि साथी,
तिमी मन्दिरमा भगवान देख्छौं,
म मेरो आमाको अनुहारमा
जसले एउटा बच्चालाई ९ महिना कोखमा ३ वर्षसम्म त्यो न्यानो काखमा अनि जिन्दगीभर आनो दिलमा राख्छिन् ।।।
दिल खोलेर रुनका निम्ती सबैभन्दा उत्तम काख हो ।
कुनै घर आमा बिनाको नहोस् अनि कुनै आमा घर बिनाको नहोस्।
माया दियौं ममता दियौं सहेर दुःख कष्ट संसार देखायो आमा तिमी माहान हौ।

आमा चाहे पढेको होस् या अन्पढ होस् तर संसारको सबैभन्दा बहुमूल्य जान आमाबाट नै प्राप्त हुन्छ।
मानिसको जवानी बिस्तारै ढल्दै जान्छ माया पनि बिस्तारै कम हुदैं जान्छ आफन्त साथीभाई पनि बिस्तारै टाढा हुदै जान्छन् तर एक आमाको माया जस्तो सुकै अवस्थ पनि कम हुँदैन तर एउटा सन्तान आमाको लागि एक दिन पनि त्याग गर्न सक्दैन ।
आमाले कहिले आफनो जिन्दगी जिउने सकेन हाम्रै जिन्दगी बनाउदै बनाउदै महंगो खाटमा र सिरक ओढेर सुत्दा पनि त्यति न्यानो निन्द्रा लाग्दैन जति तिम्रो अंगालोमा बधिदा लाग्छ आमा।।।
जब म बिरामी हुन्छ औषधि भन्दा पहिला तिम्रो याद आउँछ आमा।।।
आमा छिन र पो हिम्मत आउँछ नत्र जिन्दगी सित हारि सक्थे
मेरी आमा जिवनमा कसैले निस्वार्थ सच्चा माया गर्छ भने त्यो हो आमा।।
उमेर जुनसुकै होस् तर आज पनि सानो घाउ लाग्दा पहिलो शब्द मुखमा आउने आमा नै हो ।

आसु बगाएर पनि मन हल्का पार्ने एकमात्र उत्कृष्ट स्थान हो आमाको काख ।।।
जिन्दगीको हरेक परिस्थितिलाई पार गर्नेको लागि म माग्दछु एकै साथ त्यो हो आमाको हात ,
आमाको भार बोक्नु परयो भनेर कहिल्यै पनि दुस्खि‌‌ नहुनुहोस् किनकी आमाले तपाईंको भर नौ महिना सहेर संसार देखाएकि थिन ।
म आज जे छु र जे हुने आशा राख्दछु त्यो मेरो आमाको भोको पेट र खाली खुट्टाको त्याग को फल हो ।
आमाको सबैको ठाउँ लिन सविछन तर संसारमा कसैले पनि आमाको ठाउँ लिन सक्दैन्।
समय बदलिन्छ, मौसम बदलिन्छ,साथी बदलिन्छ यतिसम्म कि तपाईंको जिवनसाथी पनि बदलिन्छ तर आमाको माया र आमाको मन कहिले पनि बदलिन्छ ।

संसारमा हरेक चिज गुमाएपछि अर्को पटक पनि पाउन सकिन्छ तर आमा दोस्रो पटक कहिले पाउन सकिदैन ।।।।
संसारको सबैभन्दा धनी मानिस पनि आफनी आमा बिना गरिब नै हुन्छ।।।
मैले मेरो जिवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन्।।।।।

लेखक : समिक्षा बराल
बाणगङ्गा ७ बनगाई, कपिलवस्तु


प्रकाशित : २०८० श्रावण १३, शनिबार १५:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech