ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगा नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री हस्तान्तरण

Lumbini Darpan 2 २०८० श्रावण २३, मंगलवार १९:२८
[sharethis-inline-buttons]

लुदअ, बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिकाले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गमैत्री सहायता सामग्री हस्तान्तरण गरेको छ । पालिकाले एक कार्यक्रमका विच अपांग उत्थान समाज कपिलवस्तुलाई सामग्री हस्तान्तरण गरेको हो । सामग्री मंगलबार नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालल हस्तान्तरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तले जानकारी दिईन् । उनका अनुसार नगरपालिकाले सेवाग्राहीको माग अनुसार ६ वटा ह्वील चियर, १० सेट बैशाखी, १० वटा सेतो छडी, १ वटा अपांगमैत्री ट्वाइलेट चियर अपाङ्ग उत्थान समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष हेमनाथ ज्ञवालीलाई हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख अर्यालले सहायता सामग्री हस्तान्तरण गर्दै यस्ता सामग्रीले अपाङ्गताका भएकाहरुलाई दैनिक जीवनयापन गर्न थप सहजहुने विश्वास व्यक्त गरे । उनले हिडडुल गर्न संघर्ष गर्नेहरुलाई बाहिरी वातावरणमा समायोजन हुन सहयोग पुग्ने बताए । बाणगंगा नगरपालिकाले विगतदेखि नै अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले भने ‘अपाङ्गता कसैको रहर होईन् । बाध्यता हो । उनीहरुलाई सबैले सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । आगामी दिनहरुमा थप काम गर्न प्रतिवद्ध छु ।’ उनले अपाङ्गमैत्री नगर बनाउन नगर प्रतिवद्ध रहेको समेत दाबी गरे ।

नगरपालिकाले नगरमा बनाउने सरकारी संरचना अपाङ्गमैत्रीबनाउँदै जाने उनले बताए । प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको संरक्षण गर्न नगरपालिका लागिपरेको बताए । अपाङ्गताको क्षेत्रमा काम गर्ने हरेक निकायसंग समन्वय गर्न नगर सधै तयार छ,’ उनले भने । उनले अपाङ्गता भएका ब्यक्तिहरुको सहजताका लागी सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउँदै उनीहरुले अवसर पाएमा क्षमता अनुसारको काम गर्न सक्ने बताए ।

महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तले हस्तान्तरण गरिएका सामग्री बाणगंगा नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिने बताईन् । उनका अनुसार नगरपालिका र अपांग उत्थान समाज कपिलवस्तुमा सामग्रीका लागी माग आएपछि नगरपालिकाले एक लाख बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरेको हो । बाणगंगा नगरपालिकामा ५ सय ५२ जना पुरुष र ३ सय ३६ जना महिला गरि कुल ८ सय ८८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरु रहेको उनले जानकारी दिईन् । बाणगंगामा रातो कार्ड लिनेको संख्या ७ सय २३ जना रहेको छ ।


प्रकाशित : २०८० श्रावण २३, मंगलवार १९:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech