ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ब्राईट लुम्बिनीद्धारा जिल्लामै पहिलो पटक विद्यार्थी भिसामा दक्षिण कोरिया पठाउन सफल

Lumbini Darpan 2 २०८० भाद्र १०, आईतवार १९:३३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल लाखौ विद्यार्थीहरुको रोजाई बन्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) कोरियन र जापनीज भाषाको हव बन्दै गएको छ । विक्रम संवत २०७१ सालमा स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनले अर्को सफलता पाएको छ । उक्त संंस्थाले कोरियन भाषा अध्ययन गराई कपिलवस्तु जिल्लामै पहिलो पटक विद्यार्थी भिसामा दक्षिण कोरीया पठाएको छ ।

ब्राईट लुम्बिनीमा अध्ययनरत निस्ता गहतराजलाई कोरियन भाषा अध्यापन गराई सम्पुर्ण प्रक्रिया पुरा गरि विद्यार्थी भिसामा दक्षिण कोरिया पठाईएको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीले विद्यार्थी भिसामा जिल्लामै पहिलो पटक दक्षिण कोरिया पठाउन सफल भएको दावि समेत गर्नुभयो ।

यता भाषा अध्ययनका साथै सम्पुर्ण प्रक्रिया पुरा गरिदिएकोमा निस्ता गहतराजले धन्यवाद दिंदै ब्राईट लुम्बनी गुणस्तरिय शैक्षिक गन्तब्य रहेको बताउनुभयो ।

बैदेशिक अध्ययन तथा रोजगारीमा जाने र मनग्गै पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुको रोजाई बन्दै गएको छ । युवाहरुको सपना साकार पार्नका लागि उत्कृष्ट भाषा शिक्षक, भाषा शिक्षालय लगायत उचित वातावरणको आवश्यकत्ता पर्दछ ।
पछिल्लो समय कपिलवस्तु सहित देशैभरबाट बैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान, कोरिया लगायतका देशहरुमा जाने प्रबृत्ति बढ्दै गएको पाइन्छ ।

एसी, कुलरको सुविधा भएको अत्याधुनिक हलमा प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, अतिरिक्त कक्षाको व्यवस्था, पुराना, विपन्न तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

यस्तै, कपिलवस्तु सहित लुम्बिनी प्रदेशमै ब्रिजकोर्ष, जापानिज भाषा, कोरियन भाषा कक्षाहरु, पिटिई–आएल्स कक्षा सञ्चालन गर्दै बिद्यार्थीको रोजाईको केन्द्र ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. बन्दै गएको छ । लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत १ दशक देखि बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । यस शैक्षिक संस्थाले ईपिएस कोरियन भाषा अन्तर्गत शीप बिल्डिङ् विशेष कक्षा निरन्तर सञ्चालन गरिरहेको छ । हजारौको संख्यामा विद्यार्थीहरुले अध्ययन गरिरहेको यस संस्थामा शनिवार पनि कमाण्डो परिक्षा भईरहेको छ भने विद्यार्थीहरु उत्साहित भएका छन् ।
हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि (लुम्बिनी लर्निङ्ग सेन्टर) !

यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै १ दशक यात्राको समयसम्म आई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु–याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं यस क्षेत्रमै सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र बन्न सफल हुन थालेपछि यस क्षेत्रका अभिभावक मात्रै होइन, यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुसी देखिएका छन् । पुर्व–पश्चिम राजमार्ग तथा जीतपुर–तौलिहवाको सडक नजिकै रहेको यस प्रशिक्षण केन्द्रले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभई यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ ।

विभिन्न समुहमा गरि करिब १ हजार जना विद्यार्थीहरुले अध्ययन गर्ने यस प्रशिक्षण केन्द्रमा १० जना विभिन्न विषयका पुर्णकालिन प्रशिक्षक, २ जना लेखा कर्मचारी लगायत कार्यरत रहेको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बताउनुभयो । भाषा कक्षा सञ्चालन गर्दै आएको केन्द्रले थप नयाँ ब्यबस्थापनका साथमा चार नम्बर स्थित तौलिहवा रोडमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको निर्देशक क्षेत्रीले जानकारी दिनुभयो । साथै विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै पुरानो कार्यालय रहेको बुटवल रोडमा देउराली सदनमा रहेको कार्यालयबाट पनि सेवा दिईरहेको उहाँले बताउनुभयो । “दक्ष तथा अनुभवी प्रशिक्षक, उत्कृष्ट अध्ययन सामाग्री, कुशल सञ्चालक, अनुशासित, लगनशील तथा मिहेनती विद्यार्थीहरु र प्रतिष्ठित अभिभावकद्वारा नै हामी सफल भएका छौ ।” उहाँले भन्नुभयो ।

उच्च शिक्षा अध्ययन गर्दा विद्यार्थीलाई सुरुमा के पढ्ने, कुन–कुन किताब पढ्ने भन्ने कुराको राम्रो ज्ञान नहुने हुदाँ र बढ्दो प्रतिस्पर्धामा आफूलाई सक्षम गराउन तयारी कक्षाको अति नै आवश्यकता पर्ने क्षेत्रीको भनाइ छ । सो बारेमा विज्ञहरुबाट जानकारी तथा परामर्शको व्यवस्थाको साथ के अध्ययन गर्ने ? कुन विषय अध्ययन गर्ने ? कस्तो विषय अध्ययन गर्दा बढी भन्दा बढी अवसर प्राप्त हुन्छ लगायतका अन्य थुप्रै जिज्ञासाहरु मेटाउने उदेश्यले उच्च शिक्षा गोष्ठी समेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

पछिल्लो समयको द्रुत विकासका कारण दिनप्रतिदिन साघुँरिदै गएको वर्तमान परिवेशमा सफल जीवन जिउनका निमित्त वहुभाषित हुनु र सूचना प्रविधिका न्यूनतम जानकारी राख्नु सबैका लागि अनिवार्य आवश्यकता भइसकेको प्रशिक्षण केन्द्रका कोरियन भाषा विभाग प्रमुख महेश आचार्यले बताउनुभयो । स्थानीय निकायले पनि केन्द्रलाई व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललाई निरन्तरता दिनुपर्ने आचार्यले बताउँनुभयो ।

यता, प्रशिक्षण केन्द्रले हरेक बर्ष कोरियन र जापनीज भाषाको परिक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान र आगन्तुक विद्यार्थीहरुलाई नियमित स्वागत कार्यक्रमलाई समेत निरन्तरता दिईरहेको छ ।

ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले कोरियन, जापनिज लगायत विभिन्न भाषा, पि.टि.आयल्सका कक्षा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवी प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले हजारौ विद्यार्थीहरको रोजाई बन्दै गएको छ ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) !

 


प्रकाशित : २०८० भाद्र १०, आईतवार १९:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

सुन व्यापारी सडकमा, सरकारसँग के छन् माग ?

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

अदालतमा हाजिर भए रवीन्द्र मिश्र : बयान सुरु, आजै थुनछेक आदेश

सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech