ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एक गिलास पानीको मूल्य रु १३०, पर्यटकमाथि लुट

Lumbini Darpan 3 २०८० मंसिर २१, बिहीबार १५:२७
[sharethis-inline-buttons]
Enter

You sent

२०८० मंसिर २० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो । पर्यटकले त्यहाँ सञ्चालन भएको टिहाउसबाट महँगोमा पानी किनेर पिउनुपर्ने नियम बनाएको छ । पुनहिल जाँदा थर्मसमा आफै तातोपानी बोकेर लैजान नपाएको पर्यटकहरूले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयहरूले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौँदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ । घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवम् विदेशी पर्यटकले आफै तातोपानी बोकेर लैजान बन्देज गरिएको छ ।
पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिवाना तोकिएको छ । पानीको थर्मस, आगो बाल्ने ग्याँसलगायतका सामग्रीहरू लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टिहाउसबाट नै पानी किनेर पिउनुपर्दछ । एक गिलास तातोपानीको मूल्य एक सय तीस रुपियाँ तोकिएको छ । सुन्दर ठाउँ भए पनि यहाँको नियम पर्यटकमैत्री लागेन पोखराबाट पुनहिलको भ्रमणमा आउनुभएका अनिल गुरुङले भन्नुभयो, ‘‘आफूलाई आवश्यक पर्ने तातोपानी आफैँ लैजान नपाइने नियम कायम गरिएको छ । यो नियम पर्यटकमैत्री भएन,यो त सिन्डिकेट भयो । यहाँ बिहानीपख अत्यधिक चिसो भएकाले पर्यटकले थर्मसमा तातोपानी लिएर आउन पाउनुपर्दछ ।’’ पर्यटकमैत्री नभएको नियमलाई खारेज गर्न सरोकारवाला पक्षलाई उहाँले अनुरोध गर्नुभयो । फेरि अर्को पटक पुनहिल आउँदा यो नियम बदलिएको होस् उहाँको भनाइ थियो । पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफीसफ तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपियाँमा आय ठेक्कामा लगाएको छ ।
पुन हिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले पचास र विदेशी पर्यटकले एक सय पचास रुपियाँ शुल्क गाउँपालिकाले कायम गरिदिए पनि पानी, चिया, कफीको शुल्क निर्धारण गरेको छैन । पर्यटकले पुन हिलमा पानी लगायतका सामग्री लैजान नपाउने नियम पहिलादेखि नै चलिआएको पुनहिल र टिहाउस सञ्चालनका लागि ठेक्कामा लिनुभएका विरेन पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रवेश शुल्क उठाउन र टिहाउस सञ्चालनका लागि हामीले गाउँपालिकालाई ठुलो रकम बुझाएका छौं । पर्यटकले आफैँले पानीलगायतका सामग्री लिएर आउँदा हाम्रो व्यापार नभएपछि कसरी पालिकालाई रकम बुझाउन सक्छौँ । यो विषयमा पालिकाले नै नियम बनाइदिए राम्रो हुने उहाँको भनाइ छ । चिसो ठाउँ छ बिहानै पानी बोकेर ल्याउनुपर्ने भएकाले पानी, चिया र कफीको मूल्य धेरै भएको उहाँको भनाइ छ । यहाँ चिया र कफीको किसिम अनुसार एक सय पचासदेखि दुई सय पचास रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । यो वर्ष पर्यटक आगमनमा कमी भएकाले ठेक्कामा घाटा लाग्ने देखिएको छ सञ्चालक पुनले भन्नुभयो, ‘‘गाउँपालिकाले ठेक्काको रकम घटाउने, शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम बनाउन हामी सकारात्मक छौँ ।’’ पर्यटकलाई सहज हुने गरी नियम बनाउन हामीलाई कुनै समस्या छैन उहाँले बातउनु भयो ।

प्रकाशित : २०८० मंसिर २१, बिहीबार १५:२७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech