ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु उद्योग बाणिज्य संघको अधिवेशनमा रास्वपाबाट कंंडेल प्यानलले नै उम्मेद्वारी दिने

Lumbini Darpan 2 २०८० पुष १०, मंगलवार ६:२३

लुदअ, कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि राष्ट्रिय स्वतन्त्र पार्टीले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेलको नेतृत्वमा सबै पदमा चुनावी मैदानमा जाने तयारी गरेको छ । बिगत केही दिन देखि चलिरहेको चुनावी चहलपहलमा कांग्रेस, एमाले र ब्यक्तिगत रुपमै पनि अध्यक्ष पदको आकांक्षा राख्दै उम्मेदवारी आइरहेका छन ।

उद्योगि ब्यबसायीको हक हितमा बिश्द्ध ढङ्गले काम गर्न जाने संस्थामा राजनैतिक गन्ध नल्याइ जानुपर्ने भएपनी आजभोलि हरेक संघ संस्थामा राजनैतिक दुर्गन्ध फैलिनु सबैको चिन्ताको बिषय पनि हो । हरेक पार्टीले आ आफ्ना दलिय उम्मेदवार घोषणा गरिरहंदा रास्वपाले उम्मेदवार नदिंदा पनि कुनै न कुनै दलको उपस्थिति निश्चित हुने कुरा आम ब्यबसाइको गुनासो स्वरुप पाइएकाले कंडेल रास्वपाको जिम्मेवार सदस्य रहेपनी आम उद्योगि ब्यबसायीको हक हित का निम्ति रचनात्मक पैरबी गर्न उहाँको नेतृत्व मा सबै पदमा सबैले सर्वसम्मत स्वीकार गर्ने साझा प्यानल बनाएर अगाडि बढने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी का जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी गराउनुभएको छ ।

पार्टी भित्र अध्यक्ष पदका निम्ति अन्य बाट समेत आकांक्षा राखे पनि सबै क्षेत्र लाई समेटेर लैजानका लागि सबैलाई आआफ्ना व्यावसायिक अनुभव का आधारमा सम्बन्धित पदहरुमा समायोजन गरि उत्कृष्ट टिम बनाएर जानुपर्ने आवश्यकता आएकोले आम उद्योगि ब्याबसाइ ले पुस १५ गते भित्र आआफ्ना ब्यबसाइक फर्म दर्ता रनविकरण गरि आम व्यावसायिक हकहित मा काम गर्न दलिय दवाब नरहने लक्ष्मण कडेल नेतृत्व को साझा टिमलाई अनपेक्षित मत ले अगाडि ल्याउने तयारिमा लाग्न सबै ब्यबसाइलाइ रास्वपा बाणगङ्गा नगरपालिका सभापति बुद्दी सागर बेल्बासे ले आग्रह गर्नुभएको छ।

पार्टी भित्रका सबैले दिएको यो जिम्मेवारी र बिश्वासले आफुलाइ थप कर्तव्यबोध बनाएको हुंदा सबै उद्योगि ब्यबसाइ मतदाता ले आफू मात्रै हैन म संग आउने सबै टिम लाई साझा उम्मेदवारीको रुपमा अगाडि आउँदा सके सर्वसम्मत नत्र निर्वाचन नै भएपनी अत्यधिक मत सहित हाम्रो टिमलाइ सबैको साझा टिम सम्झेर निर्वाचित गराउने मा आफू पुर्ण बिश्वस्त रहेको उम्मेदवार लक्ष्मण कणेल ले बताउनु भएको छ।सर्वसम्मत वा निर्वाचित जसरी आएपनी हाम्रो टिम आउदा हामिले त्यो संस्था भित्र राजनैतिक दुर्गन्ध नल्याई सकेको सुबासना सबैलाइ छर्ने प्रतिबद्धता समेत कंडेलले गर्नुभएको छ।


प्रकाशित : २०८० पुष १०, मंगलवार ६:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech